Thursday, August 31, 2017

पाकिस्तानकी पूर्वविदेशमन्त्री हिना रब्बानीको अश्लिल भिडियो सार्वजनिक (भिडियो सहित)

News Update | 1:49 AM |



एजेन्सी। पाकिस्तानकी पूर्वविदेशमन्त्री हिना रबबानी फेरि एकपटक चर्चामा आएकी छन । राम्रो काम गरेर वा उनको सौन्दर्यका कारण नभएर सेक्स भिडियो सार्वजनिक भएर हिना अहिले चर्चामा छन ।

हिना विवाहित भएपनि उनी पूर्वराष्ट्रपति आसिफ अली जरदारी र बेनजिर भुट्टोका छोरा सँग बिलावल भुट्टोसँग प्रेम सम्बन्धको कारण यस अघि चर्चित बनेकी उनी अहिले उनै प्रेमीसँगको सेक्स भिडियो सार्र्वजनिक भएपछि चर्चामा छन ।


पाकिस्तानकी पुर्व विदेशमन्त्री हिनाको अश्लिल भिडियोले उतपात मच्चाएको छ । पाकिस्तानी हिना रब्बिको आफ्नो कार्यकालको समयमा धेरै चर्चामा रहेकी थिइन् । कारण आफ्नो काम भन्दा धेरै आफ्नो सौन्दर्य र उनले प्रयोग गर्ने सामान र लगाउने कपडा, चश्मा व्याग लगायतका कुराले उनी निकै चर्चित भएकी थिइन । उनको विवाह धनाढ्य व्यापारी फिरोज गुल्जारसँग भएको थियो । तर उनी विलावलसँग प्रेममा सम्बन्धमा थिइन ।

बंगलादेशी टेबलोयडबा अनुसार फिरोज आफ्नै अफिसको एक महिलासँग सम्बन्ध थियो । त्यो कुरा हिनालाई थाहा थियो । हिनाले एक पटक रङगे हात पनि नपक्रेका होइनन् । हिना यो घटना पछि आत्महत्या गर्ने सोचमा पनि थिइन् । तर, पछि सोच परिवर्तन गरिन् । यो कमजोरीको फाइदा बिलावलले राम्रोसँग उठाए र बिस्तारै हिनाको नजिक भए ।

सुरुमा दुइजानामात्र कुरा कानी गर्ने पछि विस्तारै भेटघाट र गिफ्ट दिने गरेको स्रोतले बताए । दुई जानको सम्बन्ध नजिक हुँदे गयो । हिना र बिलावलको अचानक अस्लिल भिडियो सार्वजनिक भयो । यस्तो हुँदा पनि उनीहरुको सम्बन्धमा कुनै असर नपारेको बताइएको छ । – एभरेस्टदैनिकबाट
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 Facebook News • All Rights Reserved.
Blogger Templates Design by BTDesigner • Powered by Blogger