Monday, August 28, 2017

हिन्दु मन्दिरमा घन्टी त्यसै राखिएको हैन रहेछ: घन्टी राख्नुको महत्व छुटै छ (बैज्ञानिक कारण)

News Update | 1:13 AM |


हामी हिन्दुहरुले मन्दिरमा घन्टी त देखेकै छौ, तर त्यसको बैज्ञानिक कारण कसैले पनि सोचेका छैनौ होला | तर यसको धेरै ठुलो बैज्ञानिक र मनोबैज्ञानिक कारण रहेको अनुसन्धानहरुले खुलासा गरेको छ | यसका बैज्ञानिक र मनोबैज्ञानिक कारणहरू बारे चर्चा यसप्रकार गरिएको छ |
मन्दिरका घन्टीहरु साधारण नभएर बिसेस प्रकारको धातुहरुको सम्मिस्रणबाट बनको हुन्छ , त्यस मा प्रयॊग हुने केहि धातु हरुमा टिन, सिसा, तामा , जस्ता ,निकेल ,क्रोमियम , म्यग्निज ,क्यदमियम धातुको मिर्स्रणबाट हुने मिस्रित धातुले बिसेस प्रकारको ध्वनि उत्पादन गर्छ, |
यस बिसेस प्रकारको ध्वनिले हाम्रो मस्तिस्कलाई बिसेस प्रकारले प्रभाव गर्दछ ,जसले हाम्रो मन र बिचारलाई ध्वनिभूत असर पार्छ |
घन्टीले निकाल्ने अवाजले हाम्रो दाया र देब्रे मस्तिस्कलाई संयोजन गरेर हाम्रो मानसिक क्षमतालाई अभिब्रिदी गर्दछ | घंटिको आवाज सात सेकेण्ड सम्म गुञ्जित हुने भएकोले यसले हाम्रो शरीर सात ओटा सक्ति चक्रहरुलाई (मुलाधार,स्वधिस्थान , मणिपुर , हृदय , अनहत, बिसुद्दि,आज्ञा र सहिस्रत ) बिशेस प्रभावित पार्छ | यी शक्ति चक्रले हाम्रो शरीर र मस्तिस्कलाई सन्तुलित र संयमित राख्न मद्दत गर्छ |
घन्टीको प्रस्ट र प्रभावाज्ले हाम्रो मस्तिस्कलाई सुन्यको स्थितिमा लगेर हाम्रो बैचारिक द्वन्दलाई निर्मुल पर्न सघाउछ | यसले हाम्रो मनमा रहेको द्वेष लाई समाप्त गरिदिन्छ र हामीलाई जिन्दगीमा अघाडी बढ्न सहयोग गर्दछ | यसले हाम्रो मनोरोगलाई पनि निर्मुल पार्दछ |
बैचारिक द्वन्दलाई सखाप पारेर हामीलाई ज्ञान र बैराग्य को मार्गमा जान सहयोग गर्छ | यसले हामीलाई ध्यानको मुद्रामा बसेर ध्यान गर्न पनि सहयोग गर्छ | त्यसैले ध्यानी र ज्ञानी क़ा साथै स्वस्त ब्यस्त र मस्त रहन पनि हामीले मन्दिरको घन्टी बजाउनुपर्ने देखिन्छ |

मन्दिर जानुका ६ बैज्ञानिक कारणहरु,जानिराखौं

१. मन्दिर छिर्नु भन्दा अघि चप्पल फुकाल्नु:
मन्दिर यस्तो ठाउँ हो जहाँ पोजीटिभ इनर्जी बोकेको चुम्बकीय शक्ति सबै भन्दा बादी तरंगित हुन्छ। पुराना जमानामा मन्दिर यसरी बनाइन्थ्यो त्यहाको भुइँ पोजीटिभ तरङ्गको लागी राम्रो कन्डक्टर हुने गर्थ्यो।जसले गर्दा हाम्रो पैताला डेकी पुरै शरीर सम्म शो तरङ्ग फैलन पाउथ्यो। यहि पोजीटिभ उर्जा पुरै शरीर सम्म फैलन पाओस भनेर चप्पल फुकालिने गरिन्थ्यो।
२. मुर्तिको अगाडि दियो जलाउनु:
अधिकांश मन्दिर भित्र मुर्ति भएको कोठा अँधेरो हुन्छ अनि त्यही मुर्ति अगाडी पुजारीले दियो बाल्दछन। जब हामि पार्थना गर्न आँखा चिम्लिनछौ हाम्रो आँखामा अँधेरो छाएको हुन्छ र जब आँखा खोल्छौं त्यस कोठामा फैलिएको दियो आगाडी मुर्ति देख्न सक्छौ। बिज्ञानका अनुसार अँधेरो कोठामा देखिने उक्त प्रकाशले हाम्रो दृश्य शक्तिलाई मजबुत बनाउदछ।
३.भगवानलाई ताजा अनि पवित्र फूल चडाउनु:
मन्दिरमा भगवानलाई थुप्रै किसिमको बिशेष फूल चडाउने परम्परा छ। बिशेष ध्यान पुराउनु पर्ने कुरा भनेको फूलको सुगन्ध हो। मन्दिरमा चडाइने फूल,कपुर,धुपको बास्ना कडा हुन्छ जसले हाम्रो सुघ्ने शक्तिलाई उजागर गराउदछ भने हाम्रो दिमागलाई पनि एक प्रकारको आनन्द प्रधान गर्दछ।
४. तिर्थ जल पिउनु:
हिन्दु धर्मको मन्दिरमा पुजा गर्दा कुनै न कुनै किसिमको पिय पदार्थ जलको रुपमा पिउने गरिन्छ। गंगाको जललाई कुनै तामाको भाडामा हालेर त्यसमा कुश,दुबो,तुलसी आदि राखेर तिर्थ जल तयार पारिन्छ। कतै पम्चाम्रितलाई नै तिर्थ जलको रुपमा प्रयोग गरिन्छ। यसको एउटा महत्तो भनेको हाम्रो स्वाद शक्तिलाई उजागर गर्नु हो। आयुर्बेदका अनुसार तामाको भाडोमा राखिएको जल पिउनाले हाम्रो शरीरको ३ वटै दोषहरु (वत ,कफ र पित्त ) हटाउदछ।
५. मन्दिर छिर्नु अगाडी घन्टी बजाउनु:
मन्दिर छिर्ने गेटमा घन्टी राखिएको हुन्छ र छिर्ने बेलामा घन्टी बजाएर प्रवेश गरिने गरिन्छ र कुनै मन्दिरमा भित्र मुर्ति अगाडी मात्र राखिएको हुन्छ। यसरी घन्टी बजाएर छिर्नाले हाम्रो दिमागमा एक प्रकारको तरङ्ग फैलन्छ जसले दिमागलाई एक्कृत हुन मद्दत गरी मनलाई आनन्द प्रदान गर्दछ जुन बिज्ञानिक ढंगमा पनि उत्तम मानिन्छ।
६.दियो तापेर आगोमा छुनु:
मन्दिरमा पुजा आराधना सकिएपछि वा बालिरहेको दियो हामी हातले शेक्ने गर्दछौ यसरि दियोमाथि हात राखी हातलाई न्यानो बनाइ आँखामा शेक्नाले हाम्रो स्पर्श वा महसुस गर्ने क्षमतामा ब्र्द्दी लेराउदछ।
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 Facebook News • All Rights Reserved.
Blogger Templates Design by BTDesigner • Powered by Blogger