Friday, August 25, 2017

आज को बहिरिनेछ नेपाल आइडलबाट? ज्योतिषको येस्तो तर्क कि भविष्यबाणी?

News Update | 4:15 AM |



पोखरामा बुद्ध को भोट अभियान चलेको छ जसले गर्दा भोट पनि उनको भोट बढिरहेको छ र सुरज आउट भए लगत्तै उनको भोट पनि बुद्ध ले नै पाउने सम्भावना देखिन्छ |आज को आउट हुन्छ भन्ने सन्धर्भमा हेर्ने हो भने जनताले महिलालाई राखेर प्रताप लाइ कम भोट दिन सक्छन वा सुजाता पनि आउट हुन सक्छिन| अहिले सम्म को रिजल्ट हेर्दा थाहा हुन्छ कि बुद्ध को मनोबल गिरेको छैन किन कि ऊ अझै सम्म डेन्जर जोन मा परेको छैन जसले गर्दा उसले वेजाेड गीत गाउँने छ ।| तर प्रताप , निसान, सागर र सुजाता को अनुहार बाटै उनीहरुको मनोविज्ञान झाल्की रहेको छ| उनीहरु ठुटाेलाई पनि वाघ संझेर अात्तिन थालेका छन र अात्तिएरकाे वेलामा साहासै अाउदैन झन चारतिर विग्रिन्छ| गीत राम्राे छनाैट गर्नै सक्दैनन गीत गाउदा सुर ताल मा फरक तालमेल हुदैन| बुध्द जब डेन्जरमा परेन उसकाे अात्मवल खुव वढेकाे छ याे प्यारामिटर वाट हेर्दै जानू बुध्दले जित्छ ।

मैले पाण्डेलाई महिला कोटामा राखेर मात्र प्रतापको नाम लिगेको हो तर पाण्डे पनि जान सक्छिन आज | प्रताप हीराे छ पहिले पनि फ्लिमकाे गीत गाएकाे छ तर के गर्ने उसलाइ पहिल्यैदेखि भाेट कम अाईरहेकाे छ तेसैले उनि बाहिरिन सक्ने सम्भावना बडी छ |

यो भबिस्यबाणी भन्दा पनि ज्योतिष सत्यराज गौतम द्वारा दियिएको तर्क हो यो | एस्लाई अन्येथा नलिनु होला | जस्तो ज भए पैसाको धनि भन्दा पनि जुन प्रतिश्प्रधि स्वोर को धनि छ उसैले जितोस नेपाल आइडल को पहिलो ताज | हाम्रो सुभकामना छ |
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 Facebook News • All Rights Reserved.
Blogger Templates Design by BTDesigner • Powered by Blogger