Sunday, August 27, 2017

टप ५ बाट को बाहिरिनछ भन्ने भबिस्यबाणी पुरा भए लगतै ज्योतिष सत्यराज गौतमको आइडल बारे गरे अर्को सनसनी खुलासा

News Update | 10:08 AM |


एपिवान टेलिभिजनबाट प्रशारण हुने रियालिटी शो ‘नेपाल आइडल’ मा शुक्रबार अतिथी जज बनेर पुगेका ढकाल विवादमा तानिएका हुन् । उनलाई सामजिक संजाल प्रयोगकर्ताहरुले अनेक सब्द प्रयोग गरि गाली गरेका छन् ।‘परिक्षा फल’ राउण्डमा जज बनेर पुगेका ढकालले निशान भट्टराई र प्रताप दासलाई मात्रै भोट मागेको भन्दै उनको विरोध भएको छ ।
ज्योतिष सत्यराज गौतमले टप ५ बाट को बाहिरिनछ भन्ने भबिस्यबाणीमा सुजाताको नाम लिएका थिए त्यो पुरा भएको छ । त्यस्तै उनले नेपाल आइडलमा गायक रामकृष्ण ढकाल देखि लिएर नेपाल आइडल बाट पहिलेनै बाहिरेका अर्का प्रतिस्प्रधी प्रताप लामाको कुरालाई पनि जोडेर एक भबिस्य बाणी गरेका छन् ।अब बाहिरिने कसको पालो हो ? यो कुरालाई उनले घुमाउरो तरिकाले जबाफ दिएका छन् । ज्योतिष सत्यराज गौतमको अबको भबिस्यबाणी भिडियोमा हेर्नुहोला , को बाहिरिंदै छ त अब ?
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 Facebook News • All Rights Reserved.
Blogger Templates Design by BTDesigner • Powered by Blogger