Saturday, August 5, 2017

नुवाकोट र रसुवा जोड्ने झोलुंगेपुल बाढीले बगाउदै गरेको LIVE दृश्य कैद(भिडियो)

News Update | 10:31 PM |



नुवाकोट । नुवाकोट र रसुवालाई जोड्ने बेत्रावतीमा रहेको झोलुंगेपुल बाढीले बगाएकोे छ ।

शुक्रबार राति आएको बाढीले धार्मिक तथा ऐतिहासिक क्षेत्र बेत्रावतीको झोलुंगेपुल बगाएपछि खोला बस्तीमा पस्नसक्ने खतरा बढेको स्थानीय शशीकुमार डंगोलले बताए ।

७० वर्षभन्दा पुरानो यो पुलको नजिकै अर्को पक्कीपुल बनेसँगै पछिल्लो केही दशकदेखि प्रयोगविहीन अवस्थामा थियो ।
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 Facebook News • All Rights Reserved.
Blogger Templates Design by BTDesigner • Powered by Blogger