Saturday, August 5, 2017
 Browse » Home »  » नेपाल घुम्न आएका सुनिल शेट्टीसंगको अन्तर्वार्तामा नेपालबारे खुलेर तारिफ.सेयर गरौ(भिडियो)
नेपाल घुम्न आएका सुनिल शेट्टीसंगको अन्तर्वार्तामा नेपालबारे खुलेर तारिफ.सेयर गरौ(भिडियो)
News Update | 8:11 AM | 
बलिउड अभिनेता सुनिल सेट्टी नेपाल आइपुगेका छन्। गुपचुप रुपमा नेपाला आएका सुनिलले शुक्रबार चन्द्रागिरी घुमेका छन्।शेट्टीलाई चन्द्रागिरिमा चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेक विक्रम शाहले स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराएका थिए । भालेश्वर महादेवको दर्शन गर्दै सुनिलले काठमाण्डौको उच्चस्थानमा अत्यन्तै सुन्दर पर्यटकीय स्थल रहेको बताउदै यो सुन्दर पर्यटकीय गन्तव्य बन्ने बताए।दर्जनौ हिट चलचित्र दिएका सुनिल नेपाल किन आए भन्ने कुरा उल्लेख भएको छैन।
Subscribe to:
Post Comments (Atom)
 
0 comments:
Post a Comment