Saturday, August 5, 2017

अब जम्मा ८०० मत गन्न बाकी.अन्तिम चरणमा कस्तो छ मत परिणाम,नया खबर बाहिरियो

News Update | 7:51 AM |



भरतपुर महानगरपालिका वडा नम्बर २० मा अहिलेसम्म २ हजार ४ सय मत गणना सकिएको छ ।

प्राप्त पछिल्लो परिणाम अनुसार प्रमुख पदमा रेणु दाहालले ९९ मतको अग्रता बनाएकी छिन् ।



प्राप्त आधिकारिक परिणाम अनुसार रेणुले ४२ हजार ७ सय ४४ मत ल्याउँदा देवीको ४२ हजार ६ सय ४५ मत आएको छ ।
अब ९ सय मत मात्रै गन्न बाँकी छ ।



यहि अग्रता रेणुले कायम राखे उनको जित सुनिश्चित देखिएको छ ।२० नम्बर वडाका कुल ३२०२ मत मध्य २४०० मत गणना भैसकेको छ ।

पुन मतदानमा अघिल्लो पटक भन्दा ११ मत बढी २८७१ मत खसेको थियो । माओवादी उम्मेदवार रेणुले अघिल्लो पटक भन्दा बढी भोट पाएकी छन्, जसका कारण १९ वडाको गणना सकिँदा एमाले उम्मेदवार देवीको अग्रता २२१ मा झर्‍यो ।

२० नम्बर वडाको २ हजार ४ सय मत गणना गर्दा एमाले उम्मेदवार देवीलाई पछि पार्दै रेणु ९९ मतले अगाडि लागिन् । अब २४ सय मत मात्र गन्न बाकि छ !
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 Facebook News • All Rights Reserved.
Blogger Templates Design by BTDesigner • Powered by Blogger