Thursday, August 31, 2017

बसमाथि खस्यो हाइटेन्सन विद्युतको तार, भुइँभरी यसरी छरिए लाशहरु

News Update | 10:36 AM |

सडकमा हिँडिरहेको यात्रुवाहक बसमा अचानक हाइटेन्सन केबलको तार खसेपछि बसभित्र करेण्ट प्रवाह भएको छ । तार अचानक चुँडिएर बसमाथि खसेको बताइएको छ । करेण्ट लागेर २ जनाको घटनास्थलमै मृत्यु भएको छ । एक युवती गम्भीर घाइते छिन् । उनलाई उपचारको लागि अस्पताल पठाइएको छ । बसमा २५ जना यात्रु रहेको बताइएको छ। 

भारतको अल्मोडा हुँदै नैनीताल जान लागेको बसमाथि बाटोमाथिबाट लगिएको ११ हजार भोल्टको तार चुडिएर खसेको बताइएको छ । करेन्ट लागेर ४५ वर्षका पुरण चन्द र ७५ वर्षकी जमोत्री देवीको मृत्यु भएको हो । २२ वर्षकी प्रिती गम्भीर घाइते भएकी हुन् । घाइतेलाई रामनगर अस्पताल पठाइएको छ ।

Share this article

0 comments:

Post a Comment

Copyright © 2015 Facebook News • All Rights Reserved.
Blogger Templates Design by BTDesigner • Powered by Blogger