Tuesday, September 5, 2017

फेरी घट्यो डरलाग्दो घटना : भान्जीलाई बन्धक बनाएर तीन दिनसम्मको बलात्कार पछि यसरि गरे मामाले हत्या

News Update | 1:01 AM | Be the first to comment!


दैलेख, १९ भदौ । कालीकोट जान भदौ १४ गते हिँडेकी एक युवतीको विष सेवनबाट मृत्यु भएको भनिए पनि त्यो घटनालाई शंकास्पद ठानिएको छ ।

युवतीसँगै ट्रक चालक तीन दिनसम्म दैलेखको खिड्कीजिउलाको आले होटलमा बसेको र १७ गते बिहानको ३ बजे उनले विष सेवन गरेको भन्दै उपचारका लागि सदरमुकाम दैलेख बजार ल्याउँदा बाटोमै मृत्यु भयो ।

जिप्रका दैलेखले दिएको जानकारीअनुसार सुर्खेतबाट कालीकोट जानका लागि ना५ख १८८७ नंको ट्रकमा भदौ १४ गते चढेकी मनशोभा न्यौपानेले १७ गते दैलेखको खिड्कीज्यूलाको आले होटेलमा विष सेवन गरेकी थिइन् ।

गाडी चालक लक्ष्मीप्रसाद आचार्यले उनलाई सुर्खेतबाट लगेका थिए । बाटोमा तीनदिनसम्म बसेका कारण उनको बलात्कारपछि हत्या हुन सक्ने भन्दै परिवारले आशंका गरेका छन् । जिप्रका दैलेखमा किटानी जाहेरी मुद्दासमेत दर्ता भएको छ ।

अनुसन्धानका लागि जिप्रका दैलेखले ट्रक चालक लक्ष्मीप्रसाद आचार्यलाई पक्राउ गरेको छ । मृतक मनशोभाका बुबा लालु न्यौपानेले हत्या भएको भन्दै दोषीलाई कारबाहीको माग गरेका छन् ।

प्रहरीका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ बांगेसिमलका ३२ वर्षीय गाडी मालिक तथा चालक लक्ष्मीप्रसाद आचार्यले मामा–भान्जी नाता जनाएर खिड्कीजिउलाको आले होटलमा बसेका थिए ।

सुर्खेतबाट कालीकोट पुग्नका लागि एक दिनको समय लाग्छ धेरै ढिलो भएमा बाटोमा बास बसे पनि भोलिपल्ट बिहान पुगिन्छ । तीन दिनसम्म होटलमा राखेका कारण बलात्कार भएको र त्यसपछि हत्याको बहानामा विष सेवन गराइएको हुनसक्ने भन्दै आफन्तले किटानी जाहेरी मुद्दा दर्ता गरेका हुन् ।

प्र्रहरीले चालक लक्ष्मीप्रसाद आचार्यको अलवा होटल सञ्चालक कृष्ण आलेमगरलाई पनि सोधपुछका लागि पक्राउ गरेको छ । कर्णाली राजमार्गअन्तर्गतको सडक बिग्रेका कारण विगत पाँच दिनदेखि सडक अवरुद्ध भएको छ ।
read more...

Saturday, September 2, 2017

दिनदिनै श्रीमानले अप्राकृतिक सम्भोग गर्न थालेपछी ब्यथा पोख्दै युवती

News Update | 7:22 PM | Be the first to comment!


जोगेश्वरी नामकी महिला भागेर भारतको मुम्बई पुगेकी छिन् । मुम्बईमा उनको माइती घर छ तर, उनी माइतीघर नगएर सिधै अम्बोली पुलिस स्टेशनमा आफ्ना श्रीमान अमजद जिवानीविरुद्ध उजुरी दर्ता गराएकी छिन् ।

उनले आफ्नो उजुरीमा श्रीमानले दिनदिनै बलात्कार (इच्छा नहुँदा नहुँदै जबरजस्ती यौनसम्पर्क) गर्थे र अप्राकृतिक यौनसम्पर्क राख्न बाध्य पार्थे’ भनेर उल्लेख गरेकी छिन् । जसका कारण उनी स्पाइनको विरामी भइन् । र कैयौपटक अस्पतालमा भर्ना हुनुपर्यो ।

पीडित महिला अहिले विमिंज शेल्टरमा आश्रय लिएर बसिरहेकी छिन् । उनले आफ्ना माइतीलाई सहयोग मागिनन् किनकि उनका आमाबुवाले उनलाई आफ्ना सासु ससुरा वा श्रीमानलाई निराश गरेमा मारिदिने धम्की दिएका थिए ।

मुम्बई मिररका सम्वाददातासँगको कुराकानीमा जोगेश्वरी भनिन्– ‘मे २०१४ मेरो इंगेजमेन्ट अमनदसँग भएको थियो । उनी सधै सेक्स र अन्य विषयमा लज्जास्पद कुरा गर्थे । यसकारण मैले इंगेजमेन्ट तोड्ने निर्णय गरे । तर, उनका अभिभावकले मेरा आमाबुवासँग विहेपछि सुध्रिने भनेर विहेका लागि मनाए । त्यसपछि गत वर्षको जनवरीमा हाम्रो विहे भयो । त्यही रातमा (सुहागरात) उनले मेरो कैयौपटक बलात्कार गरे । उनी सेक्शुअल सप्लिमेन्ट्स र स्प्रे प्रयोग गर्थे । जब मैले त्यस्तो नगर्नुस्, दुख्छ भन्दा मान्दैनथे । म पीडा सहन बाध्य हुन्थे ।’

यो पीडा सहन नसकेर उनी त्यसको केही दिनमै एक्लै माइतीघर फर्किइन् । तर, उनका पिता र सौतेनी आमाले उनको एउटा कुरा पनि सुनेनन् । आफ्नो ‘इज्जत’ जोगाउन भन्दै उनलाई आफ्नै श्रीमानको घर फर्किन भने । उनीहरुले पीडामा परेकी आफ्नै छोरीलाई समाजमा रहेको आफ्नो इज्जतमा कुनै दाग लगाउने काम नगर्न चेतावनी पनि दिए । उनीहरुले जोगेश्वरीलाई श्रीमानसँग जीवन काट्नु तिम्रो कर्तव्य हो भनेर फर्काउन खोजे । तर, उनी मानिन् आमाबुवालाई फकाउन खोजिन् । त्यसपछि जोगेश्वरीलाई उनका आमाबुवाले आफ्नो इज्जत बचाउन मारिदिने धम्कीसम्म दिए ।

पीडक श्रीमान अमजद पेशाले सिभिल इन्जिनियर हुन् र उनी ओमाको एक पेट्रोलियम कम्पनीमा जागिर गर्छन् । पीडित महिलाले आफ्नो वयानमा श्रीमान अमजदले खराब स्वास्थ्य (विरामी) हुँदा पनि मानसिक यातना र यौन शोषणा गरेको भनेकी छिन् । उनलाई स्लिप डिस्कको प्रोबल्म पनि भएको थियो र डाक्टरहरुले फिजिकल स्ट्रेस लिनका लागि मनाही गरेका थिए । आफताब सिद्दीका नामका एक सामाजिक कार्यकर्ताले जोगेश्वरीको उद्दार गरेका थिए । उनी भन्छन्– उनका श्रीमान उनलाई कुनै छिमेकीसँग कुरा गर्न दिँदैनथे र बाहिर जान पनि दिँदैनथे । उनी कामको सिलसिलामा दुई तीन दिनसम्म बाहिर रहन्थे र फेरि फर्किएर श्रीमतीलाई टर्चर दिन सुरु गर्थे । डाक्टरहरुले जोगेश्वरीलाई बोझ (शारीरिक मानसिक यातना) नउठाउन सल्लाह दिएका थिए । तर, फेरि पनि उनका श्रीमान जबरजस्ती गर्थे र भन्थे– ‘श्रीमती विरामी भइ भन्दै म आफ्नो यौन इच्छा किन दबाउने ।’

मुम्बईको अम्बोली पुलिसले पहिला दाइजो र उत्पीडन मुद्दा दर्ता गरेको थियो तर, मेडिकल रिपोर्ट आएपछि आफताबविरुद्ध आईपीसी धारा ३७७ (अप्राकृतिक सेक्स) अन्तर्गत मुद्दा दर्ता गराएको छ । पीडित महिला अहिले जागिर खोजिरहेकी छिन् र नयाँ जीवन जिउन चाहन्छिन् ।
read more...

Friday, September 1, 2017

मैले मज्जाले ब्लू फिल्म हेरेँ : मोडेल लक्ष्मी आचार्य हेर्नुहोस उनले भनेको यो भिडियो

News Update | 10:11 AM | Be the first to comment!


काठमाडौं । ‘तिम्रो अंगालोमा मुटु जल्छ मेरो, आउ रात रंगाउ मेरो मस्त जवानीमा’मा बोलको गीतबाट चर्चामा आएकी गायिका एवं मोडल लक्ष्मी आचार्यले आफूले ब्लू फिल्म हेरेको खुलासा गरेकी छन् ।



आफ्नो एक अन्तर्वार्तामा उनले ‘साथीले झुक्याएर मोबाइलमा ब्लु फिल्म हाली दिएछ त्यसपछि मज्जाले हेरें’ भन्दै यो कुराको खुलासा गरेकी हुन् । स्तनमा ट्याटु भएकी लक्ष्मी भन्छिन्– ‘मैले स्तनमा ट्याटु हानेकी छु जुन कुरा हेर्न धेरैले इर्श्या गर्छन । म हट धेरै छु तर पोख्ने ठाउँ छैन र म मस्त मस्त पनि छु ।’

काठमाडौं । ‘तिम्रो अंगालोमा मुटु जल्छ मेरो, आउ रात रंगाउ मेरो मस्त जवानीमा’मा बोलको गीतबाट चर्चामा आएकी गायिका एवं मोडल लक्ष्मी आचार्यले आफूले ब्लू फिल्म हेरेको खुलासा गरेकी छन् ।



आफ्नो एक अन्तर्वार्तामा उनले ‘साथीले झुक्याएर मोबाइलमा ब्लु फिल्म हाली दिएछ त्यसपछि मज्जाले हेरें’ भन्दै यो कुराको खुलासा गरेकी हुन् । स्तनमा ट्याटु भएकी लक्ष्मी भन्छिन्– ‘मैले स्तनमा ट्याटु हानेकी छु जुन कुरा हेर्न धेरैले इर्श्या गर्छन । म हट धेरै छु तर पोख्ने ठाउँ छैन र म मस्त मस्त पनि छु ।’

काठमाडौं । ‘तिम्रो अंगालोमा मुटु जल्छ मेरो, आउ रात रंगाउ मेरो मस्त जवानीमा’मा बोलको गीतबाट चर्चामा आएकी गायिका एवं मोडल लक्ष्मी आचार्यले आफूले ब्लू फिल्म हेरेको खुलासा गरेकी छन् ।



आफ्नो एक अन्तर्वार्तामा उनले ‘साथीले झुक्याएर मोबाइलमा ब्लु फिल्म हाली दिएछ त्यसपछि मज्जाले हेरें’ भन्दै यो कुराको खुलासा गरेकी हुन् । स्तनमा ट्याटु भएकी लक्ष्मी भन्छिन्– ‘मैले स्तनमा ट्याटु हानेकी छु जुन कुरा हेर्न धेरैले इर्श्या गर्छन । म हट धेरै छु तर पोख्ने ठाउँ छैन र म मस्त मस्त पनि छु ।’

https://www.facebook.com/OfficialJayaBhatta/videos/1885829091669097/
read more...

नेपाल आइडलमा चारै जना सुरक्षित, तर कसरी ? (हेर्नुहोस् भिडियो)

News Update | 9:34 AM | Be the first to comment!
काठमाडौं, भदौ १६
बहुचर्चित रियालिटी शो नेपाल आइडलको आज रिजल्ट डे । को आउट होला ? को सुरक्षित होला ? अनेक अडकलबाजी भइरहेका छन् ।
हिजो अर्थात बिहिबार नेपाल आइडलको टप चारमा रहेका प्रतिस्पर्धीहरुले प्रतिस्पर्धा गरेका थिए । सोही अनुरुप आज रिजल्ट हुनु पर्ने हो ।तर आज टप चारमा रहेका निशान भट्टराई, बुद्ध लामा, प्रताप दास र सागर आले कोही पनि आउट भएका छैनन् । सुरुमा निशान र बुद्धले गीत गाए पनि उनिहरुको नतिजा पछि घोषणा गर्ने कार्यक्रम सञ्चालक सुशिल नेपाल र रिमा विश्वकर्माले भनेका थिए ।
प्रतिस्पर्धीहरुको आज नतिजा घोषणा गरिएको छैन् । अर्काे हप्ता नतिजा घोषणा हुने भएको हो । एक प्रतिस्पर्धी आउट भएपछि नेपाल आइडलको ग्राण्ड फिनाले असोज ६ गते कतारको राजधानी दोहामा हुँदैछ ।
नेपाल आइडलले २० लाख नगद सहित महिन्द्राको कार पाउँदैछन् भने फस्ट रनअरअपले १५ र सेकेण्ड रनअरअपले १५ लाख नगद पाउँदैछन् ।
read more...

उपाधि नजिक पुगेर नेपाल आइडलबाट को हुदैछ इलिमिनेट?(LIVE)सेयर गरौ

News Update | 7:55 AM | Be the first to comment!

In Nepal Idol season one the judges are Nhyoo Bajracharya, Indira Joshi and Kali Prasad Baskota. Bajracharya is a music composer and singer. He has composed dozens of famous songs in Nepali, Nepal bhasa and Hindi. He is also remembered for is compositions for Ani Choying Drolma with his fusion style music. Joshi is a singer, model and actor. She released the song Rato Ghanghara from her album Dance with Me. She also sang the item song Udhreko choli from the movie Loot (2012 film). She had participated and came fifth in the first season of Nepali singing reality show Nepali Tara. Baskota is a singer, musician, writer and lyricist. His initial works were hit songs like Chahana Sakiyo and Laija Re. Kali had done his singing debut from song "Jaalma" from movie "Resham filili" which was one of the biggest hit of that time.In Nepal Idol season one the judges are Nhyoo Bajracharya, Indira Joshi and Kali Prasad Baskota. Bajracharya is a music composer and singer. He has composed dozens of famous songs in Nepali, Nepal bhasa and Hindi. He is also remembered for is compositions for Ani Choying Drolma with his fusion style music. Joshi is a singer, model and actor. She released the song Rato Ghanghara from her album Dance with Me. She also sang the item song Udhreko choli from the movie Loot (2012 film). She had participated and came fifth in the first season of Nepali singing reality show Nepali Tara. Baskota is a singer, musician, writer and lyricist. His initial works were hit songs like Chahana Sakiyo and Laija Re. Kali had done his singing debut from song "Jaalma" from movie "Resham filili" which was one of the biggest hit of that time.In Nepal Idol season one the judges are Nhyoo Bajracharya, Indira Joshi and Kali Prasad Baskota. Bajracharya is a music composer and singer. He has composed dozens of famous songs in Nepali, Nepal bhasa and Hindi. He is also remembered for is compositions for Ani Choying Drolma with his fusion style music. Joshi is a singer, model and actor. She released the song Rato Ghanghara from her album Dance with Me. She also sang the item song Udhreko choli from the movie Loot (2012 film). She had participated and came fifth in the first season of Nepali singing reality show Nepali Tara. Baskota is a singer, musician, writer and lyricist. His initial works were hit songs like Chahana Sakiyo and Laija Re. Kali had done his singing debut from song "Jaalma" from movie "Resham filili" which was one of the biggest hit of that time.

read more...

आपसी समझदारीमा बिर्य बाहिर फालेर बिना कण्डम सहवास गर्दै कतै गर्भ रहन्छ ?

News Update | 7:28 AM | Be the first to comment!


म २० वर्षीया युवती हुँ । मेरो केटासाथीसँग यौनसम्पर्क भएको थियो । हामीले कन्डम प्रयोग गरेका थियौं र पछि वीर्य स्खलन भैसकेपछि कन्डमबिना यौनसम्पर्क गर्‍यौं, तर अहिले मेरो महिनावारी भएको छैन । महिनावारीको डेट पनि कटिसक्यो । मलाई डर लागिरहेको छ, कतै मेरो गर्भ त बसेन ? वीर्य निस्किसकेर यौनसम्पर्क गर्दा पनि गर्भ बस्छ ?
– ८६५७७

– डा. राजेन्द्र भद्रा

यौनसम्पर्क र गर्भ रहने सम्भावना
कतिपय स्थितिमा पहिलो वा एक मात्र यौनसम्पर्कमै गर्भ रहन्छ, तर सधैं त्यस्तो हुँदैन । गर्भ रहन धेरै कुराको तालमेल मिल्नुपर्छ । पहिलो कुरा त शुक्रकीट र डिम्बको मिलन हुनुपर्छ । शुक्रकीटसँग मिलन हुन डिम्ब निस्किएको समय हुनु जरुरी छ । महिलामा डिम्ब महिनाको एकपटक मात्र निष्कासन हुन्छ । डिम्ब निष्कासन हुने समयनजिक गर्भ रहने सम्भावना बढी हुन्छ । डिम्ब निस्किएको यस्तै १४ दिनमा महिनावारी सुरु हुन्छ । यस्तै २८ दिनको महिनावारी भएका महिलाको १४ औं दिनतिर डिम्ब निस्कने भएकाले उक्त समयमा यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना एकदमै बढी हुन्छ । डिम्ब निस्किएको यस्तै २४ देखि ४८ घण्टासम्म बाँच्छ भने शुक्रकीट महिलाको प्रजनन अङ्गभित्र ७२ घण्टा वा त्योभन्दा बढी बाँच्न सक्छ । त्यसैले डिम्ब निस्कने केही अघिको र केही दिनपछिको समयलाई गर्भधारण हुन सक्ने समय मानिन्छ, तर महिनावारी ठिक २८ दिनमा नभै ढिलो–चाँडो हुन्छ भने केही फरक पर्न सक्छ ।

वीर्य स्खलनपछि यौनसम्पर्क गर्दा पनि गर्भ रहन्छ ?
तपार्इंलाई थाहै होला कन्डम एउटा प्रभावकारी गर्भनिरोधको साधन हो, तर यसको प्रयोग सही तथा नियमित तरिकाले गर्नुपर्छ । सामान्य रूपमा कन्डम प्रयोग गर्दा यसको प्रभावकारिता यस्तै ८२ प्रतिशत हुन्छ, अर्थात् १ सय जना महिलाले यसलाई प्रयोग गर्दा एक वर्षमा सालाखाला यस्तै १८ जना महिला गर्भवती हुन सक्छन् । यसको अर्थ के पनि हो भने कन्डम नै प्रयोग गर्दा पनि एक हदसम्म गर्भ रहन सक्छ ।

अब तपाईंको मूल प्रश्नमा आऔं । तपार्इंले शुक्रकीटको कुरा गर्नुभएको छ, तर लिङ्गबाट निस्कने सेतो पदार्थ नै वीर्य (कझभल) हो, त्यसैले यसलाई वीर्य स्खलन भनिन्छ । यही वीर्यमै शुक्रकीट (कउभचm) हुन्छन् । तपाईंले वीर्य स्खलन भैसकेपछि कन्डम फुकाल्नासाथ यौनसम्पर्क गरेको हो कि ? त्यसपछि लिङ्गलाई पानीले पखालियो कि पखालिएन वा त्यसपछिको यौनसम्पर्क तुरुन्तै भएको हो कि केही घण्टापछि भएको हो ? वीर्य स्खलनपछि फेरि यौनसम्पर्क गर्नुअघि पिसाब फेरियो कि फेरिएन ? जस्ता कतिपय कुराका आधारमा गर्भ रहने/नरहने सम्भावना बढी वा कम हुन सक्छ ।

वीर्य स्खलनपछि पिसाब फेर्दा भने मूत्रनलीमा भएका शुक्रकीट पखालिने भएकाले गर्भको सम्भावना कम हुन्छ । कुरा जे भए पनि वीर्य स्खलन भैसकेपछि मूत्रनलीमा केही शुक्रकीट हुन सक्छन् र त्यसले गर्भ बसाउन सक्छ । तपाईंहरूले यौनसम्पर्कलाई निरन्तरता दिनुको अर्थ तपाईंको केटासाथीमा यौन उत्तेजना कायमै थियो भन्ने बुझिन्छ । यस्तो स्थितिमा वीर्य स्खलनअघि आउने रसमा पनि शुक्रकीट हुन सक्छन् भन्ने कुरा बिर्सनु हुँदैन ।

अर्को कुरा, यसरी यौनसम्पर्क हुँदा तपाईं महिनावारी चक्रको कुन समयमा हुनुहुन्थ्यो भन्ने कुनै जानकारी दिनुभएको छैन । यदि उक्त घटना डिम्ब निष्कासन हुने बेलातिर भएको भए गर्भ रहने सम्भावना बढी हुन्छ भने महिनावारी हुने वा भएको बेलातिर भए न्यून ।

महिनावारी रोकिनुको अर्थ के होला ?
यौनसम्पर्क राख्ने युवतीमा महिनावारी रोकिनुको मुख्य कारण गर्भ रहनु हो । तपाईंलाई थाहै होला, गर्भ रहेपछि महिलाको शरीरमा केही परिवर्तन आउँछन् । यो परिवर्तनको पहिचान गरेर गर्भ रहे/नरहेको छुट्टयाइन्छ । छोटकरीमा भन्ने हो भने महिनावारी नहुने, स्तन छाम्दा हल्का रूपमा दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने, मनोदशामा परिवर्तन, थकाइ लागेजस्तो हुने, खाने बानी वा रुचिमा परिवर्तन तथा छिटोछिटो पिसाब लाग्ने हुन सक्छ । त्यसै गरी पछि स्तन अझै ठूलो हुने, स्तनको मुन्टो गाढा रंगको हुने, योनिबाट सेतो पानी बग्ने, पेट ठूलो हुनुका साथै बच्चा चलेजस्तो लक्षण देखिन्छ । यस्ता लक्षणमध्ये धेरैजसो लक्षण आफूमा भए गर्भ रहेको भन्न सकिने स्थिति हुन्छ, तैपनि कतिपय परिस्थिति शारीरिक जाँच गरेर मात्र गर्भ रहे/नरहेको (स्पष्ट रूपमा) निर्धारण गरिन्छ । यस्ता लक्षणका आधारमा आफैंले यी कुराको निक्र्यौल गर्न बढी समय पर्खनुपर्ने हुन्छ, जुन कुरा तपाईंका लागि अहिले त्यति उपयुक्त नहोला ।

के गर्नुपर्ला ?
तपाईंले सबैभन्दा पहिले गर्नुपर्ने कुरा भनेको गर्भ रहे–नरहेको पत्ता लगाउने हो । गर्भ रहेको शंका भए पिसाब परीक्षण गरेरसजिलैसँग गर्भ रहे/नरहेको छुट्टयाउन सकिन्छ । यस किसिमको परीक्षण विधि सजिलो भएकाले धेरैजसो ठाउँमा उपलब्ध छ । तपाईंले आफैंले पिसाब जाँच्न सक्नुहुने ‘कीट’ पनि उपलब्ध हुन्छ ।

अब कुरा आउँछ, गर्भलाई निरन्तरता दिने कि नदिने ? गर्भलाई निरन्तरता दिने हो भने तपाईं र तपाईंको साथीले विवाह गर्न सक्नुहुन्छ । यसका लागि घरपरिवारमा सल्लाह गर्नु बेस हुन्छ । गर्भ रहेको स्थितिमा त्यसलाई निरन्तरता नदिने हो भने त्यसका लागि पनि केही उपाय छन् । औषधी खाएर वा औजारको प्रयोगबाट यसो गर्न सकिन्छ । त्यसका लागि स्वास्थ्य मन्त्रालयबाट स्वीकृतिप्राप्त व्यक्ति तथा केन्द्रमा सेवा प्राप्त गर्न सकिन्छ ।

यदि गर्भ रहेको स्थिति होइन भने र नियमित यौनसम्पर्क हुने स्थिति छ भने तपाईंले गर्भनिरोधको प्रभावकारी उपाय अपनाउन सक्नुहुन्छ । तपाईंले खाने चक्की, इम्प्लान्ट, कपर–टीमध्ये आफूलाई सुहाउँदो जुनसुकैमध्ये कुनै एक साधन प्रयोग गर्न सक्नुहुन्छ । कन्डम प्रयोग गर्दा पनि त्यसलाई सही तरिकाले प्रयोग गर्नु आवश्यक छ भन्ने त बुझि नै सक्नुभएको होला ।

यो सामग्री हामीले कान्तिपुर साप्ताहिकबाट लिएका हौ ।
read more...
 
Copyright © 2015 Facebook News • All Rights Reserved.
Blogger Templates Design by BTDesigner • Powered by Blogger