Monday, April 3, 2017

एक दिनमा ३१ जनासंग यौन सम्पर्क राखेकी छु.भित्री कुराको रहस्य सुनाउदै युवती(भिडियो)

News Update | 8:37 AM |


पोखरामा बसेको छु महङ्गी चर्को छ । खर्च त त्यसैपनि भैहाल्छ । ’ शोभा यो पेशामा लागेको तिन बर्ष भएछ उनले बिचको समयमा दुईवटा होटलमा काम गरेकी रहिछिन् । यो पेशामा लागेको तिनबर्ष हुदाँ पनि उनले पैसा कमाउन नसकेको गुनासो गर्दै थिईन् ।यो पेशामा लागेपछि थुप्रैप्रकारका मान्छेहरुसँग भेट भएको अनुभब बताएकी थिईन् । पेशामा लागेको सुरुसुरुको केहिदिनमा काम गर्न अलि असहज भएको र पछिल्ला दिनहरुमा बानि पर्दै गएपछि केहि जस्तो नलाग्ने अनुभुती सुनाएकी थिईन् । यो तिनबर्षको बिचमा उनले फरक फरक प्रवृतीको ग्राहकहरुसँग जोवन साटेकि छिन् । ६० बर्षको बुढाहरुदेखि १४ बर्षको ग्राहकसँग पनि उनले यौन सम्वन्ध राखेको बताउछिन् । 


यो पेशामा लाग्दा उनले सबै प्रकारका अनुभुतीहरु संगालेको बताउछिन् । उनि भन्छिन् –‘ कोहि —कोहिले त पशुलाई जस्तो व्यावहार गर्छन् भने कोहिले राम्रै व्याबहार गर्ने गर्छन् ।’ उनले एकैदिनमा ३१ जनासँग संम्भोग अनुभुती सनाईन् । होटलमा साहुहरुसँग झगडा परेर होटल चेन्ज गर्ने बेला सबैभन्दा गाह्रो हुनेउनको अनुभब थियो ।
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 Facebook News • All Rights Reserved.
Blogger Templates Design by BTDesigner • Powered by Blogger