Thursday, June 1, 2017

सेक्सका सबै आशनमा सेक्स गरेको छु: विभिन्न एंगलबाट गरेको सेक्स मन पर्छ : मोडल सम्झना -भिडियो

News Update | 7:50 PM |


सबै खाले सेक्सका आशनमा सेक्स गरेको छु !
कुनै समयकी चर्चित हट मोडल सम्झना बुढाथोकी आफुले आफुलाई साह्रै सेक्सी छु भन्दै राजेश हमाल संग बिहे गर्ने इच्छा रहेको थियो तर हुन् सकेन भन्दै हट एन सेक्सी अन्तर्वार्ता दिएकी छिन जहाँ उनलाई बिभिन्न एंगलको सेक्स मन पर्ने भन्दैछिन |
कुनै लोकदोहोरीमा प्राय कम्मर भाची भाची नाच्ने मोडेल सम्झना बुढाथोकीले कुनै समय एक अनलाइनलाई दिएको अन्तवार्तामा आफुले सबै खाले सेक्सका आशनमा सेक्स गरेको बताएकी थिईन ।
सेक्सको मामिलामा खुलेर बोल्न चाहाने सम्झनाले यौनको विषयमा खुलस्त भएर बोल्नु राम्रो हुने उनको धारणा रहेको छ ।
नेपाली दोहोरी गीतहरुमा समेत अर्धनग्न भएर उफ्रने गरेकी सम्झना बुढाथोकीले यौनका विषयमा खुल्ला भएर यस्तो बोलेकी छिन् ।
यौन जीवनका बारेमा निकै खुलेर कुरा गर्ने सम्झनाले अन्तर्वार्ता दिंदै आफुले थुप्रै आसनमा यौनको अनुभव लिएको र हरेक पटक फरक फरक आशसनमा यौन गर्दा यौनको स्वाद बढी हुने गरेको बताएकी थिइन् ।
मन मिलेपछि यौन ठुलो कुरा नभएको भन्दै सम्बन्धलाई पछिसम्म कायम राख्न पनि बिहेअघि सेक्स गर्न सकिने संझनाको भनाइ अनलाइनमा आएको थियो ।
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 Facebook News • All Rights Reserved.
Blogger Templates Design by BTDesigner • Powered by Blogger