Saturday, June 3, 2017

सालनाल सहित जन्मिना साथ् बच्चालाइ खोलाको छेउमा फ्याकियो.सक्दो सेयर गरौ(भिडियो)

News Update | 9:35 AM |



शनिबार हनुमन्ते खोला किनारामा भर्खरै जन्माएर फालेको अबस्थामा सालनालसहितको मृत शिशु भेटिएको छ । महानगरीय प्रहरी बृत्त थिमिका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलीयाले मध्यपुरथिमि

नगरपालिका र अनन्तलिङ्गेश्वर नगरपालिकाको सिमानामा रहेको खोलामा छोरा जातको
शिशुको शव फेला परेको जनाएका छन् ।

‘अबैध सम्बन्धबाट बच्चा जन्माएर फ्याकेको हुनसक्ने र कसको हो भन्नेबारेमा प्रहरीले अनुन्धान
र खोजी सुरु गरिसकेको उपरीक्षक ओलीयाले जनाएका छन् । शव पोष्टमार्टमका लागि शिक्षण
अस्पताल महाराजगञ्ज पठाइएको उनले जानकारी दिएका छन् ।
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 Facebook News • All Rights Reserved.
Blogger Templates Design by BTDesigner • Powered by Blogger