Saturday, June 3, 2017

९ बर्षिय बालिकाको बलात्कार पछी हत्या.अपराधीलाइ चाडै कारवाही होस्.सेयर गरौ(भिडियो)

News Update | 9:37 PM |



आखिर कहिले सम्म ?
अबोध बालिकाहरु नाम मात्रका पुरुषहरु ( पशु जनवार ) को शिकार बन्ने ?
अवोध बालिकालाई बलात्कार गर्ने, हत्या गर्नेलाई जनताको पसिनाले किनेको चामलको भात खाएर यस् धर्तीमा बाच्ने अधिकार छैन I फासीको सजाय हुनु पर्छ I

शंकास्पद मृत्यु
माड़ीनागरपालिका वडा नं ६ निवासी वर्ष ९की दिप्सिला परियार र सोहि वडामा बस्ने वर्ष ९ की दीपिका सुनारको शंकास्पद मृत्यु भएको छ।

आज मिति २०७४जेष्ठ २०गते शनिवार दिन बिहान करीब १०बजे बनभोज खान भनी आफ्नै गाउ नजिकै रहेको पोखरी निर साथी भाईहरु मिली रमाइलो गर्दै बनभोज स्थलमा रमाई रहेको अवस्थामा माथी उल्लेखित यी मध्ये दिप्सिला परियारको पोखरीमा मृत अवस्थामा पाइयो,मृतकको शब नियालेर हेर्दा शरिर भरी रगत लतपतिएको योनिमा समेत रगत देखिएको हुदा बलात्कार गरी मारीएको हुन सक्ने सहजै अनुमान गर्न सकिन्छ भने अर्की दीपिका सुनारलाइ उपचारको लागि भरतपुर लगिदै गर्दा बाटोमा नै मृत्यु भएको खुलासा भएको छ, दुबै जनाको क्षतविक्षत रगताम्य शरीर एकै स्थानमा फेला परेको थियो।

घटनाको सत्य तथ्य छानबीन गरी दोषि उपर कड़ा भन्दा कडा कार्वाही होस भनी सरकार समक्ष जोड़दार माग गर्दछु।
माडी बाट क्षेत्र प्रसाद देवकोटा सर काे बाल बाट पाेष्ट
###
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 Facebook News • All Rights Reserved.
Blogger Templates Design by BTDesigner • Powered by Blogger