Wednesday, May 24, 2017

चाडै नै ३ करोड नेपालीलाइ हल्लाउने गरी ८ रेक्टर भन्दा माथी भूकम्प जान सक्ने-NASA(भिडियो)

News Update | 9:38 AM |


नेपालमा ८ रेक्टर भन्दा ठूलो भुईँचालो जानसक्ने खतरा देखिएको छ छ । वैज्ञानिकहरुको एक अध्यनले गत बर्ष गएको गोरखा भूकम्पभन्दा पनि ठूलो भूूईचालो जानसक्ने औल्याएको छ । गतबर्ष गएको भूूईचालोपछिको स्थलगत अध्यन र त्यसको विश्लेषणबाट १२४ माइलसम्म पहिलेको भूूभाग कमजोर भएको अध्यनले देखाएको छ । त्यही कजोर भौगोलिक अवस्थाका कारण ८ र त्यो भन्दा पनि माथिको भूूईचालो जान सक्ने देखिएको डेली मेल युकेले लेखेको छ ।नेपालमा ८ रेक्टर भन्दा ठूलो भुईँचालो जानसक्ने खतरा देखिएको छ छ । वैज्ञानिकहरुको एक अध्यनले गत बर्ष गएको गोरखा भूकम्पभन्दा पनि ठूलो भूूईचालो जानसक्ने औल्याएको छ । गतबर्ष गएको भूूईचालोपछिको स्थलगत अध्यन र त्यसको विश्लेषणबाट १२४ माइलसम्म पहिलेको भूूभाग कमजोर भएको अध्यनले देखाएको छ । त्यही कजोर भौगोलिक अवस्थाका कारण ८ र त्यो भन्दा पनि माथिको भूूईचालो जान सक्ने देखिएको डेली मेल युकेले लेखेको छ ।नेपालमा ८ रेक्टर भन्दा ठूलो भुईँचालो जानसक्ने खतरा देखिएको छ छ । वैज्ञानिकहरुको एक अध्यनले गत बर्ष गएको गोरखा भूकम्पभन्दा पनि ठूलो भूूईचालो जानसक्ने औल्याएको छ । गतबर्ष गएको भूूईचालोपछिको स्थलगत अध्यन र त्यसको विश्लेषणबाट १२४ माइलसम्म पहिलेको भूूभाग कमजोर भएको अध्यनले देखाएको छ । त्यही कजोर भौगोलिक अवस्थाका कारण ८ र त्यो भन्दा पनि माथिको भूूईचालो जान सक्ने देखिएको डेली मेल युकेले लेखेको छ ।
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 Facebook News • All Rights Reserved.
Blogger Templates Design by BTDesigner • Powered by Blogger