Monday, May 29, 2017

६ बर्षिय बालिकाको बलात्कार गर्न खोज्ने दानवको पर्दाफाश गरौ.सक्दो सेयर गरौ

News Update | 7:35 PM |


अशोक पौडेल जी तपाई लाइ बधाई छ
पुन 6 बर्षको बालिका लाइ बलात्कार गर्ने प्रयाश गर्नु भएछ तपाई यो भन्दा अगाडि पनि राति 12 बजे महिला होस्टेल छीरनु भो 6 महीना कारबाहिमा पर्नु भो 9 महीना अगाडि पनि राति 12.30 मा रक्सीको नसामा बिन्दाबाशिनीमा आफ्नै कोठा छेउमा बस्ने एक जना केटी लाइ जबरजस्ती गर्न खोज्यौ तिमीले पॉवर लगाएर छुटयौ सायद तेसैको आसिरबाद हुनु पर्छ तिमीले pnc को fsu को चुनाबमा उप-सभापति पद पायौ
तर आज फेरी घले खरकमा तिम्रो नानी देखिको बानी पुन देखियो / तिम्रो घर मा पनि आमा ,दीदी ,बहिनी होलान तर 6 बर्सको सानो छोरी सामान नानीलाइ बलात्कार गर्ने तिम्रो प्रयाश अब कसैले लुकाएर लुक्ने वाला छैन तिमीले गरेको गलतिको सजाए तिमीले पाउनै पर्छ ताकि फेरी तिमी जस्तै कलंक समाजले देख्न ,भोगन नपरोस
Eslaiii k sajaya dini hola yo papi lai deko bejat garnai parxa esta le garda chore nari safe vayara hinna sakdainan
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 Facebook News • All Rights Reserved.
Blogger Templates Design by BTDesigner • Powered by Blogger