Tuesday, May 30, 2017

मोदीको भित्री षड्यन्त्र र नेपाल प्रतिको दबाबबारे पोल खोल्दै बिदेशी.सक्दो सेयर गरौ(भिडियो)

News Update | 10:23 PM |



३ वर्ष पहिले भारतको प्रधानमन्त्रीमा चुनिएर विश्वकै शक्तिशाली नेताहरुमा टपटेनभित्र पर्न सफल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अहिलेसम्म ५७ वटा देशको भ्रमण गरिसकेका छन् ।

भारतका कुनाकुनासम्म, उसका छिमेकीहरु तथा विश्वका शक्ति राष्ट्रहरुको राजनीतिक वृत्तमा समेत मोदीको नाम नसुन्ने सायदै होलान् । तर ती मोदीलाई सबैले चिन्नुपर्छ भन्ने कहाँ छ र ? यो दुनियामा यस्ता धेरै मानिसहरु पनि होलान् जसले मोदीको नामै नसुनेका होउन् । तर अचम्म Ûरिक्सावाली नामक एक युट्युब प्रयोगकर्ताले हालै यस विषयमा एक रोचक भिडियो पोष्ट गरेकी छन् आफ्नो युट्युब च्यानलमा ।

स्पेनको एक टापुमा उनले त्यहाँ पुगेका विभिन्न देशका युवायुवतीहरुसँग नरेन्द्र मोदीको बारेमा सोधिन् । रिक्सावालीले नरेन्द्र मोदीको बारेमा मौखिम रुपमा सोध्नेमात्र होइन, मोदीको फोटो नै देखाएर पनि सोधिन् । त्यसक्रममा धेरैले मोदीलाई चिन्ने मात्र होइन, झण्डै तिनपुस्ते नै उतार्न खोजे । कतिपय त योगाका विषयमा समेत विद्वान निस्किए अनि तिथिमिति समेत कण्ठ पारेको देखियो ।

रिक्सावालीले यु ट्युबमा राखेको भिडियो तिन दिनमै झण्डै ४ लाखले हेरिसकेका छन् । हेरौँ हामीपनि यो भिडियो
####
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 Facebook News • All Rights Reserved.
Blogger Templates Design by BTDesigner • Powered by Blogger