Wednesday, March 29, 2017

नेपाली सेलीब्रिटीहरुको सेक्स स्क्यान्डलको संगालो.को को थिए?हेर्नुस भिडियोमा

News Update | 7:30 AM |



काठमाडौं, १६ चैत । सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने र पारिवारिक सम्बन्ध समेध धमिल्याउन खोजने एक जनालाई केन्द्रीय अनुसन्धान व्युरोको टोलीले पक्राउ गरेको छ ।

काठमाडौं २६ मा बस्ने एक महिलालाई नशालु पदार्थ खुवाई अश्लिल भिडियो खिचेर त्यसैको आडमा रकम, गरगहना ठगी गर्ने तथा विभिन्न माध्मबाट चरित्र बैतडी देहमाण्डौं वडा नम्बर ६ का २३ वर्षीय राजबहादुर बोहरा पक्राउ परेका हुन् ।

उनले अश्लिल भिडियो खिचेर पीडितको नातेदारहरुलाई समेत म्यासेन्जरमार्फत पठाईदिएर महिलालाई मानसिक याताना दिइरहेका थिए । पीडक बोहरालाई पक्राउ गरि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भइरहेको छकाठमाडौं, १६ चैत । सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने र पारिवारिक सम्बन्ध समेध धमिल्याउन खोजने एक जनालाई केन्द्रीय अनुसन्धान व्युरोको टोलीले पक्राउ गरेको छ ।

काठमाडौं २६ मा बस्ने एक महिलालाई नशालु पदार्थ खुवाई अश्लिल भिडियो खिचेर त्यसैको आडमा रकम, गरगहना ठगी गर्ने तथा विभिन्न माध्मबाट चरित्र बैतडी देहमाण्डौं वडा नम्बर ६ का २३ वर्षीय राजबहादुर बोहरा पक्राउ परेका हुन् ।

उनले अश्लिल भिडियो खिचेर पीडितको नातेदारहरुलाई समेत म्यासेन्जरमार्फत पठाईदिएर महिलालाई मानसिक याताना दिइरहेका थिए । पीडक बोहरालाई पक्राउ गरि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भइरहेको छ
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 Facebook News • All Rights Reserved.
Blogger Templates Design by BTDesigner • Powered by Blogger