Saturday, August 5, 2017
Browse » Home » » अब जम्मा ८०० मत गन्न बाकी.अन्तिम चरणमा कस्तो छ मत परिणाम,नया खबर बाहिरियो
अब जम्मा ८०० मत गन्न बाकी.अन्तिम चरणमा कस्तो छ मत परिणाम,नया खबर बाहिरियो
News Update | 7:51 AM |
भरतपुर महानगरपालिका वडा नम्बर २० मा अहिलेसम्म २ हजार ४ सय मत गणना सकिएको छ ।
प्राप्त पछिल्लो परिणाम अनुसार प्रमुख पदमा रेणु दाहालले ९९ मतको अग्रता बनाएकी छिन् ।
प्राप्त आधिकारिक परिणाम अनुसार रेणुले ४२ हजार ७ सय ४४ मत ल्याउँदा देवीको ४२ हजार ६ सय ४५ मत आएको छ ।
अब ९ सय मत मात्रै गन्न बाँकी छ ।
यहि अग्रता रेणुले कायम राखे उनको जित सुनिश्चित देखिएको छ ।२० नम्बर वडाका कुल ३२०२ मत मध्य २४०० मत गणना भैसकेको छ ।
पुन मतदानमा अघिल्लो पटक भन्दा ११ मत बढी २८७१ मत खसेको थियो । माओवादी उम्मेदवार रेणुले अघिल्लो पटक भन्दा बढी भोट पाएकी छन्, जसका कारण १९ वडाको गणना सकिँदा एमाले उम्मेदवार देवीको अग्रता २२१ मा झर्यो ।
२० नम्बर वडाको २ हजार ४ सय मत गणना गर्दा एमाले उम्मेदवार देवीलाई पछि पार्दै रेणु ९९ मतले अगाडि लागिन् । अब २४ सय मत मात्र गन्न बाकि छ !
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment