Friday, March 10, 2017

विहानै काठमाडौंमा दुई भारतीय गाडी तोडफोड, दुई पक्राउ

News Update | 9:19 PM |



काठमाडौं, २८ फाल्गुन । काठमाडौंस्थित ठाउँ–ठाउँमा भारतीय नम्बर प्लेटको गाडी तोडफोड भएको छ । शनिवार विहान गोगंबुु र कलंकीमा भारतीय गाडी तोडफोड गरिएको हो ।

कलंकीमा एचपी ६४५०६६ र गांगवुमा यूपी ६५०६५ नम्बरको गाडी तोडफोड गरिएको प्रहरीले जनाए । तोडफोडमा संलग्न दुई व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ । कलंकीबाट नियन्त्रणमा लिइएका उषा किरण र सन्तोष सोनि विप्लव माओवादीका कार्यकर्ता हुनसक्ने प्रहरीको अनुमान छ ।

नेत्रविक्रम चन्द ९विप्लव० नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बलको गोली लागेर एक नेपालीको मृत्यूभएको विरोधमा आव्हान गरेको छ ।

बिहीबार नेपाली भूमि कञ्चनपुरको पुनर्वासमा प्रवेश गरेर एसएसबीले प्रहार गरेको गोली प्रहारबाट नेपाली नागरिक गोविन्द गौतमको मृत्यु भएको भोलिपल्टै शुक्रबार फेरि नेपालीमाथि गोली प्रहार भएको थियो ।

काठमाडौंस्थित ठाउँ–ठाउँमा भारतीय नम्बर प्लेटको गाडी तोडफोड भएको छ । शनिवार विहान गोगंबुु र कलंकीमा भारतीय गाडी तोडफोड गरिएको हो ।

कलंकीमा एचपी ६४५०६६ र गांगवुमा यूपी ६५०६५ नम्बरको गाडी तोडफोड गरिएको प्रहरीले जनाए । तोडफोडमा संलग्न दुई व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ । कलंकीबाट नियन्त्रणमा लिइएका उषा किरण र सन्तोष सोनि विप्लव माओवादीका कार्यकर्ता हुनसक्ने प्रहरीको अनुमान छ ।

नेत्रविक्रम चन्द ९विप्लव० नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बलको गोली लागेर एक नेपालीको मृत्यूभएको विरोधमा आव्हान गरेको छ ।

बिहीबार नेपाली भूमि कञ्चनपुरको पुनर्वासमा प्रवेश गरेर एसएसबीले प्रहार गरेको गोली प्रहारबाट नेपाली नागरिक गोविन्द गौतमको मृत्यु भएको भोलिपल्टै शुक्रबार फेरि नेपालीमाथि गोली प्रहार भएको थियो ।
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 Facebook News • All Rights Reserved.
Blogger Templates Design by BTDesigner • Powered by Blogger