Friday, March 10, 2017

अज्ञात समुहद्धारा बाँकेको कोहलपुरमा एक भारतिय नम्बर प्लेटको गाडिमा आगजनी

News Update | 2:27 AM |



कोहलपुर २७ फागुन । अज्ञात समुहद्धारा बाँकेको कोहलपुरमा एक भारतिय नम्बर प्लेटको गाडिमा आगजनी गरिएको छ । बाँकेको कोहलपुर स्थित होटल पप लाईफ अगाडी पार्किङ्ग गरी राखीएको गाडिमा आगजनी गरिएको हो । युपि ८३ एक्स ४५२९ नम्बरको भारतिय कारमा आगजनी भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । चुरा व्यापारी भारत फैजावादका श्रवण कुमार शर्मा व्यापारिक कामले होटेल पप लाइफमा बस्नुभएको थियो । अहिले भारत नेपाल सिमा नाका भइरहेको विभिन्न घट्नाहरुलाइ लिएर आगजनि गरीएको आंशका गरीरहेएको प्रहरी नायव उपरिक्षक सुरेश प्रसाद काफ्लले बताउनुभयो । काफ्लेले होटेलको सिसि क्यामेरा पनि चेक गरीरहेको बताउनुभयो । आगजनी कसले र किन गरेको भन्ने बिषयमा आवश्यक अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरिक्षक काप्mलेले जानकारी दिनुभयो । पश्चिम न्युज बाट

अज्ञात समुहद्धारा बाँकेको कोहलपुरमा एक भारतिय नम्बर प्लेटको गाडिमा आगजनी गरिएको छ । बाँकेको कोहलपुर स्थित होटल पप लाईफ अगाडी पार्किङ्ग गरी राखीएको गाडिमा आगजनी गरिएको हो । युपि ८३ एक्स ४५२९ नम्बरको भारतिय कारमा आगजनी भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । चुरा व्यापारी भारत फैजावादका श्रवण कुमार शर्मा व्यापारिक कामले होटेल पप लाइफमा बस्नुभएको थियो । अहिले भारत नेपाल सिमा नाका भइरहेको विभिन्न घट्नाहरुलाइ लिएर आगजनि गरीएको आंशका गरीरहेएको प्रहरी नायव उपरिक्षक सुरेश प्रसाद काफ्लले बताउनुभयो । काफ्लेले होटेलको सिसि क्यामेरा पनि चेक गरीरहेको बताउनुभयो । आगजनी कसले र किन गरेको भन्ने बिषयमा आवश्यक अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरिक्षक काप्mलेले जानकारी दिनुभयो । पश्चिम न्युज बाट अज्ञात समुहद्धारा बाँकेको कोहलपुरमा एक भारतिय नम्बर प्लेटको गाडिमा आगजनी गरिएको छ । बाँकेको कोहलपुर स्थित होटल पप लाईफ अगाडी पार्किङ्ग गरी राखीएको गाडिमा आगजनी गरिएको हो । युपि ८३ एक्स ४५२९ नम्बरको भारतिय कारमा आगजनी भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । चुरा व्यापारी भारत फैजावादका श्रवण कुमार शर्मा व्यापारिक कामले होटेल पप लाइफमा बस्नुभएको थियो । अहिले भारत नेपाल सिमा नाका भइरहेको विभिन्न घट्नाहरुलाइ लिएर आगजनि गरीएको आंशका गरीरहेएको प्रहरी नायव उपरिक्षक सुरेश प्रसाद काफ्लले बताउनुभयो । काफ्लेले होटेलको सिसि क्यामेरा पनि चेक गरीरहेको बताउनुभयो । आगजनी कसले र किन गरेको भन्ने बिषयमा आवश्यक अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरिक्षक काप्mलेले जानकारी दिनुभयो । पश्चिम न्युज बाट
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 Facebook News • All Rights Reserved.
Blogger Templates Design by BTDesigner • Powered by Blogger