Friday, March 10, 2017

LIVE CRICKET NEPAL VS KENYA

News Update | 11:27 PM | Be the first to comment!


काठमाडौं, फागुन २८ – विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र केन्याबिचको खेलमा केन्याले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको छ । केहीबेरमा नेपालको ब्याटिङ सुरु हुनेछ ।
खेल समय पानीले गर्दा प्रभावित भएकाले खेल ३८ ओभरमा झारिएको छ । नेपाल र केन्याबिच शनिबार त्रिवी क्रिकेट मैदानमा खेल भइरहेको हो । ९ बजे टस गरेर साढे ९ बजेदेखि खेल थाल्ने तालिका भएपनि पानी परेपछि ढिला भएको हो । शुक्रबार दिउँसोदेखि लगातार परिरहेको पानीका कारण पिच र आउट फिल्ड भिजेकाले समस्या आएको थियो ।
नेपालका नियमित कप्तान पारस खड्का अस्वस्थ रहेकाले ज्ञानेन्द्र मल्लले कप्तानी गरिरहेका छन् ।
अम्पायरले पिच र मैदानको अवस्था निरीक्षण गरेपछि शनिबार नै खेल हुने निर्णय गरका थिए । शनिबारको खेलमा सिंगापुरका सारिका र नेपालको विनयकुमार झा अम्पायर छन् भने रिजर्भ अम्पायरमा नेपालकै देवेन्द्र सुवेदी छन् ।
आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत पाँचौ चरणको एक दिवसीय खेलमा नेपाल र केन्या आमने सामने भएका हुन् । खेल नेपालका लागि निकै महत्वपूर्ण मानिएको छ । दुवै टोली शीर्ष चारमा रहनको लागि पनि कडा प्रतिस्पर्धामा छन् । शीर्ष चारमा पर्न सके सन् २०१८ मा बंगलादेशमा हुने आइसिसी वान डे विश्वकप छनौटमा खेल्न मौका पाउनेछन् ।
नेपालले केन्यासँगको दुवै खेल जितेमा १० अङ्क जोड्दै पाँचौं स्थानमा उक्लनेछ । जसले शीर्ष चारको सम्भावनालाई कायम राख्नेछ । यदि दुवै खेल हारेको खण्डमा नेपालको शीर्ष चारमा रहर्ने सम्भावना पनि लगभग समाप्त हुनेछ ।
जारी प्रतियोगितामा आठ खेल खेलेको नेपाल ६ अङ्क जोड्दै आठ टोली सम्मिलित च्याम्पियनसिपको छैटौं स्थानमा छ । त्यस्तै समान आठै खेल खेलेको केन्या चार खेलमा जित हासिल गर्दै आठ अङ्कका साथ अङ्क तालिकामा नेपालभन्दा एक स्थान अगाडि छ ।
केन्यापछि नेपालले हङकङ र युएईसँग खेल्नेछ भने केन्याले नेपालसँगको खेलपछि नेदरल्याण्ड्स र स्कटल्याण्डसँग खेल्नेछ ।
केन्यासँगको खेलका लागि नेपालले दुई महिनादेखि तयारी गरिरहेको थियो । केही दिनअघि मात्र नेपाल एक साताको भारत भ्रमण गरेर फर्किएको हो ।

LIVE CRICKET MATCH LIVE CRICKET MATCH LIVE CRICKET MATCH

Khadka underwent surgery after being admitted to Grande hospital in mid-February by using a “recurrent appendicitis with intestinal obstruction” and missed Nepal’s tour of Noida, India, recently. Nepal won two of three friendly matches in India. Khadka has since joined they in Kathmandu and this is undergoing light training but doubts remain on his inclusion typically the playing XI.

The influential Nepal skipper Khadka, however, said the team is observing his progress and will decide on his role probably on Friday. “I am getting better along with the body is responding really well inside the last few days,” said Khadka. The Nepal skipper told me that even if he has unable to play, Nepal have enough firepower to beat any opposition given that everyone takes their responsibility properly.
read more...

५१ हजार सर्प समातेकी यी हुन् स्नेक दिदी

News Update | 9:52 PM | Be the first to comment!


सर्प देख्दा मात्र होइन सर्पको बारेमा कुरा गर्दाखेरी नै जिउ जिरिंग हुने मान्छे धेरै हुन्छन् । तर स्नेक दिदी नामले चर्चित यी महिलाले भने अहिलेसम्म ५१ हजारवटा सर्प समातिसकेकी छिन् । भारतको महाराष्ट्रस्थित बुलढाणाकी वनिता बोरहाडे विषालु सर्पलाई आफ्नो साथी ठान्छिन् ।
१२ वर्षकी हुँदादेखिन् सर्प समाउने काम गर्न थालेकी विनिताले अहिलेसम्म आधा लाख भन्दा बढी वटा सर्प पक्रिसक्दा पनि उनलाई अहिलेसम्म कुनै सर्पले डसेको छैन ।

अझ अनौठो कुरा त के भने उनले सर्प समाउन सर्पको पछि पछि कुँद्नु पर्दैन, सर्प नै उनीतिर आउँछन् । सर्प जति नै ठूूलो र विषालु होस् वनितालाई देखेपछि उनीतिर आउँछन् ।

वनिताले सर्प देख्नेवित्तिकै त्यो विषालु भए नभएको पत्तो पाउँछिन् । आफ्नो मोबाइलको प्रकाशको सहायताले मात्रै पनि उनले कैयन् सर्प समातिसकेकी छिन् ।
सहरमा कसैले खतरनाक सर्प देखेमा समाउनका लागि वनितालाई नै फोन गरेर बोलाउँछन् । वनिताले कुनै हतियार विना नै सर्प समाइदिन्छिन् अनि सर्पलाई सुरक्षित रुपमा जंगलमा लगेर छाडिदिन्छिन् ।

सुरुमा त मानिसहरुले वनिताले जादु गरेर सर्प समाउने गरेको लख काटेका थिए । तर विस्तारै मानिसहरुले उनको क्षमता बुुझे र उनलाई वास्तविक सर्प दिदी भन्न थाले ।

वनिता बाल्यकालदेखि नै आफ्ना आदिवासी साथीहरुसँग जंगलमा घुम्ने मौका पाइन् । नदीको पानीमा माछा पक्रिँदा पक्रिँदै उनले सर्प समाउन सिकिन् । बिहेपछि उनले पतिबाट पाएको प्रेरणाले आफ्नो शौखलाई पेशामा बदलिन् । उनले बालबालिकाहरुलाई सर्प पक्रिने तालीम पनि दिन्छिन् ।

सर्पलाई नयाँ जिवन दिने वनितालाई राज्य सरकारले कैयौँ पटक सम्मानित गरेको छ । उनको जिवनी पाठ्यक्रममा पनि राखिएको छ । एजेन्सी
read more...

विहानै काठमाडौंमा दुई भारतीय गाडी तोडफोड, दुई पक्राउ

News Update | 9:19 PM | Be the first to comment!


काठमाडौं, २८ फाल्गुन । काठमाडौंस्थित ठाउँ–ठाउँमा भारतीय नम्बर प्लेटको गाडी तोडफोड भएको छ । शनिवार विहान गोगंबुु र कलंकीमा भारतीय गाडी तोडफोड गरिएको हो ।

कलंकीमा एचपी ६४५०६६ र गांगवुमा यूपी ६५०६५ नम्बरको गाडी तोडफोड गरिएको प्रहरीले जनाए । तोडफोडमा संलग्न दुई व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ । कलंकीबाट नियन्त्रणमा लिइएका उषा किरण र सन्तोष सोनि विप्लव माओवादीका कार्यकर्ता हुनसक्ने प्रहरीको अनुमान छ ।

नेत्रविक्रम चन्द ९विप्लव० नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बलको गोली लागेर एक नेपालीको मृत्यूभएको विरोधमा आव्हान गरेको छ ।

बिहीबार नेपाली भूमि कञ्चनपुरको पुनर्वासमा प्रवेश गरेर एसएसबीले प्रहार गरेको गोली प्रहारबाट नेपाली नागरिक गोविन्द गौतमको मृत्यु भएको भोलिपल्टै शुक्रबार फेरि नेपालीमाथि गोली प्रहार भएको थियो ।

काठमाडौंस्थित ठाउँ–ठाउँमा भारतीय नम्बर प्लेटको गाडी तोडफोड भएको छ । शनिवार विहान गोगंबुु र कलंकीमा भारतीय गाडी तोडफोड गरिएको हो ।

कलंकीमा एचपी ६४५०६६ र गांगवुमा यूपी ६५०६५ नम्बरको गाडी तोडफोड गरिएको प्रहरीले जनाए । तोडफोडमा संलग्न दुई व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ । कलंकीबाट नियन्त्रणमा लिइएका उषा किरण र सन्तोष सोनि विप्लव माओवादीका कार्यकर्ता हुनसक्ने प्रहरीको अनुमान छ ।

नेत्रविक्रम चन्द ९विप्लव० नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बलको गोली लागेर एक नेपालीको मृत्यूभएको विरोधमा आव्हान गरेको छ ।

बिहीबार नेपाली भूमि कञ्चनपुरको पुनर्वासमा प्रवेश गरेर एसएसबीले प्रहार गरेको गोली प्रहारबाट नेपाली नागरिक गोविन्द गौतमको मृत्यु भएको भोलिपल्टै शुक्रबार फेरि नेपालीमाथि गोली प्रहार भएको थियो ।
read more...

अज्ञात समुहद्धारा बाँकेको कोहलपुरमा एक भारतिय नम्बर प्लेटको गाडिमा आगजनी

News Update | 2:27 AM | Be the first to comment!


कोहलपुर २७ फागुन । अज्ञात समुहद्धारा बाँकेको कोहलपुरमा एक भारतिय नम्बर प्लेटको गाडिमा आगजनी गरिएको छ । बाँकेको कोहलपुर स्थित होटल पप लाईफ अगाडी पार्किङ्ग गरी राखीएको गाडिमा आगजनी गरिएको हो । युपि ८३ एक्स ४५२९ नम्बरको भारतिय कारमा आगजनी भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । चुरा व्यापारी भारत फैजावादका श्रवण कुमार शर्मा व्यापारिक कामले होटेल पप लाइफमा बस्नुभएको थियो । अहिले भारत नेपाल सिमा नाका भइरहेको विभिन्न घट्नाहरुलाइ लिएर आगजनि गरीएको आंशका गरीरहेएको प्रहरी नायव उपरिक्षक सुरेश प्रसाद काफ्लले बताउनुभयो । काफ्लेले होटेलको सिसि क्यामेरा पनि चेक गरीरहेको बताउनुभयो । आगजनी कसले र किन गरेको भन्ने बिषयमा आवश्यक अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरिक्षक काप्mलेले जानकारी दिनुभयो । पश्चिम न्युज बाट

अज्ञात समुहद्धारा बाँकेको कोहलपुरमा एक भारतिय नम्बर प्लेटको गाडिमा आगजनी गरिएको छ । बाँकेको कोहलपुर स्थित होटल पप लाईफ अगाडी पार्किङ्ग गरी राखीएको गाडिमा आगजनी गरिएको हो । युपि ८३ एक्स ४५२९ नम्बरको भारतिय कारमा आगजनी भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । चुरा व्यापारी भारत फैजावादका श्रवण कुमार शर्मा व्यापारिक कामले होटेल पप लाइफमा बस्नुभएको थियो । अहिले भारत नेपाल सिमा नाका भइरहेको विभिन्न घट्नाहरुलाइ लिएर आगजनि गरीएको आंशका गरीरहेएको प्रहरी नायव उपरिक्षक सुरेश प्रसाद काफ्लले बताउनुभयो । काफ्लेले होटेलको सिसि क्यामेरा पनि चेक गरीरहेको बताउनुभयो । आगजनी कसले र किन गरेको भन्ने बिषयमा आवश्यक अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरिक्षक काप्mलेले जानकारी दिनुभयो । पश्चिम न्युज बाट अज्ञात समुहद्धारा बाँकेको कोहलपुरमा एक भारतिय नम्बर प्लेटको गाडिमा आगजनी गरिएको छ । बाँकेको कोहलपुर स्थित होटल पप लाईफ अगाडी पार्किङ्ग गरी राखीएको गाडिमा आगजनी गरिएको हो । युपि ८३ एक्स ४५२९ नम्बरको भारतिय कारमा आगजनी भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । चुरा व्यापारी भारत फैजावादका श्रवण कुमार शर्मा व्यापारिक कामले होटेल पप लाइफमा बस्नुभएको थियो । अहिले भारत नेपाल सिमा नाका भइरहेको विभिन्न घट्नाहरुलाइ लिएर आगजनि गरीएको आंशका गरीरहेएको प्रहरी नायव उपरिक्षक सुरेश प्रसाद काफ्लले बताउनुभयो । काफ्लेले होटेलको सिसि क्यामेरा पनि चेक गरीरहेको बताउनुभयो । आगजनी कसले र किन गरेको भन्ने बिषयमा आवश्यक अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरिक्षक काप्mलेले जानकारी दिनुभयो । पश्चिम न्युज बाट
read more...

Binod Gautam died in kanchanpur (video)

News Update | 12:11 AM | Be the first to comment!


KANCHANPUR — A Nepali national was killed when the Indian border security personnel opened fire in Kargildanda area of Punarbas in Kanchanpur district, near the Nepal-India border, on Thursday afternoon.

Identified as Govinda Gautam, a resident of Anandabazar of Kanchanpur district bordering on India, was killed in the firing, according to an official at the Tribhuvanbasti Area Police Office in the district.

Gautam, received bullet injuries in firing by SSB personnel, breathed his last while undergoing treatment at CP Hospital located in Dhangadhi, Kailali.

The incident happened when Nepali side started constructing a culvert at Ananda Market area that adjoins India on Wednesday. The Indian security forces tried to disrupt the construction claiming the site located in India.

Locals intensified protests after the death of their neighbour.They also held a demonstration outside the hospital premises in Dhangadhi.

Meanwhile, security personnel from Nepal Police and Armed Police Force have been deployed in the area to take the situation under control.

Identified as Govinda Gautam, a resident of Anandabazar of Kanchanpur district bordering on India, was killed in the firing, according to an official at the Tribhuvanbasti Area Police Office in the district.

Gautam, received bullet injuries in firing by SSB personnel, breathed his last while undergoing treatment at CP Hospital located in Dhangadhi, Kailali.

The incident happened when Nepali side started constructing a culvert at Ananda Market area that adjoins India on Wednesday. The Indian security forces tried to disrupt the construction claiming the site located in India.

Locals intensified protests after the death of their neighbour.They also held a demonstration outside the hospital premises in Dhangadhi.

Meanwhile, security personnel from Nepal Police and Armed Police Force have been deployed in the area to take the situation under control.
read more...

Thursday, March 9, 2017

भारतीय हस्तक्षेपविरुद्ध कञ्चनपुरमा जुलुश प्रदर्शन, भारतीय गाडीमा तोडफोड

News Update | 6:20 AM | 1 Comment so far


महेन्द्रनगर, २६ फागुन । कञ्चनपुरको पुनर्वासमा भारतीय सुरक्षाकर्मी (एसएसबी)ले नेपाली नागरिकको हत्या गरेको भन्दै सदरमुकाम महेन्द्रनगरमा जुलुश प्रदर्शन भएको छ ।

विहिबार विहान पुनर्वासको आनन्दबजारमा भारतीय प्रहरीको गोली लागेर स्थानीय गोविन्द गौतमको मृत्यु भएको थियो । घटनाको विरोधमा आज साँझ एमालेनिकट युवा संघ नेपालले सदरमुकाम महेन्द्रनगरमा प्रदर्शन गरेको हो ।

जुलुशमा ‘भारतीय विस्तारवाद मुर्दावाद, हस्तक्षेप बन्द गर, हत्यारालाई कारवाही गर’ जस्ता नारा लगाइएको थियो । युवा संघका केन्द्रीय सचिव अशोक चन्दका अनुसार घटनाको विरोधमा महेन्द्रनगरमा एक घण्टा चक्काजाम समेत गरिएको छ ।

यसैबीच घटनाको विरोधमा नेकपा एमाले कञ्चनपुर जिल्ला कमिटीले विरोध प्रदर्शन गरेको छ ।

यता प्रहरीले युवा संघको जुलुश प्रदर्शनमा भारतीय नम्बरको मोटरसाइकल र गाडीमा तोडफोड भएको जनाएको छ ।

कञ्चनपुरको पुनर्वासमा भारतीय सुरक्षाकर्मी (एसएसबी)ले नेपाली नागरिकको हत्या गरेको भन्दै सदरमुकाम महेन्द्रनगरमा जुलुश प्रदर्शन भएको छ ।

विहिबार विहान पुनर्वासको आनन्दबजारमा भारतीय प्रहरीको गोली लागेर स्थानीय गोविन्द गौतमको मृत्यु भएको थियो । घटनाको विरोधमा आज साँझ एमालेनिकट युवा संघ नेपालले सदरमुकाम महेन्द्रनगरमा प्रदर्शन गरेको हो ।

जुलुशमा ‘भारतीय विस्तारवाद मुर्दावाद, हस्तक्षेप बन्द गर, हत्यारालाई कारवाही गर’ जस्ता नारा लगाइएको थियो । युवा संघका केन्द्रीय सचिव अशोक चन्दका अनुसार घटनाको विरोधमा महेन्द्रनगरमा एक घण्टा चक्काजाम समेत गरिएको छ ।

यसैबीच घटनाको विरोधमा नेकपा एमाले कञ्चनपुर जिल्ला कमिटीले विरोध प्रदर्शन गरेको छ ।

यता प्रहरीले युवा संघको जुलुश प्रदर्शनमा भारतीय नम्बरको मोटरसाइकल र गाडीमा तोडफोड भएको जनाएको छ ।
read more...

Wednesday, March 8, 2017

एकाएक कसरी उल्टियो मधेशी मोर्चाको निर्णय, सप्तरीको घटनाको रात भारतीय राजदूतले के गरे ? –

News Update | 10:31 PM | Be the first to comment!


काठमाडौं, २६ फागुन । सप्तरी घटनापछि जसरी नेपाली राजनीति तरंगित भएको छ, त्यसैगरी भारतीय दूतावास पनि एकाएक सक्रिय भएको छ । भारतीय राजदूत रन्जीत रे कार्यकाल सकेर फिर्ता भइसके पनि निमित्त राजदूत विनय कुमारका कारण मधेशी मोर्चाको एउटा निर्णय उल्टिएको खुलासा भएको छ ।

निमित्त राजदूत विनय कुमारकै दबाबमा मधेसी मोर्चाले सरकारबाट समर्थन लिन नसकेको खुलासा भएको हो । नेकपा एमालेको मेची महाकाली–अभियान बिथोल्ने क्रममा फागुन २३ गते सप्तरीमा प्रहरीको गोली लागि ३ जनाको मृत्यु भएपछि सोही दिन साँझ काठमाडौँमा मधेशी मोर्चाको आकस्मिक बैठक बस्यो । हतारहतारमा बसेको बैठकले सरकारबाट समर्थन फिर्ता लिने निर्णय गर्यो । तर, एकैछिनमा त्यो निर्णय फेर्दै विज्ञप्ति जारी गरियो । सरकारबाट समर्थन फिर्ता लिने निर्णय एकाएक ‘गायव’ पारियो ।

मोर्चाका प्रवक्ता मनिष सुमनले समेत समर्थन फिर्ता लिने निर्णय भएको र फागुन २४ गते औपचारिक रुपमा सरकार र संसदमा जानकारी गराउने निर्णय गरेको जानकारी संचारकर्मीलाई दिए । तर, एकछिनअगाडि सरकारबाट समर्थन लिएको मोर्चाले विज्ञप्तिमा त्यो कुरा उल्लेख नभएपछि सञ्चारकर्मी समेत आश्चर्यमा परे । हतार–हतार समाचार सच्याइयो । कारण– मधेशी मोर्चा आफ्नो निर्णयमा केही मिनेट पनि टिक्न सकेन् ।

नाम उल्लेख नगर्ने शर्तमा मोर्चाका एक जना नेताले दैनिक नेपालसँग भने- भारतीय दूतावासबाट निमित्त राजदूत विनय कुमारले फोन गरी तत्काल निर्णय सच्चाउन दबाब दिए । भोलि फेरि बसेर निर्णय गर्ने भनेर नेताहरु उठे । सोही बमोजिम मधेशी नेताहरुले ‘फेस सेभिङ’ गरे । सरकारबाट हटने निर्णय गरेको मोर्चाले शर्त राख्दै एकहप्ताको अल्टिमेटम दियो ।

मोर्चाले भारतले के भन्यो ?

घटनाको भोलिपल्ट मंगलबार बसेको मधेसी मोर्चासहितको संघीय गठबन्धनले सरकारबाट समर्थन फिर्ता लिएन, एक हप्ताको अल्टिमेटम मात्र दियो । त्यो शर्त थियो– ७ दिनभित्र संविधान संशोधन गर्नुपर्ने र निर्वाचन स्थगित गर्नुपर्ने । पहिला समर्थन फिर्ता लिएको, पछि निर्णय गायब पारिएको र भोलिपल्ट सरकारलाई ७ दिने अल्टिमेटम दिने गरी मधेसवादी दलको फरक फरक निर्णय आउनुका पछाडि भारत थियो ।किनकी अघिल्लो रात धेरै कुरा पाकिसकेको थियो ।

सरकारबाट समर्थन फिर्ता लिएपछि ‘बाग्रेनिङ पावर’ घट्ने भएकाले तत्काल अन्य निर्णय गर्न भारतीय निमित्त राजदूतले सुझाव दिएको मोर्चाका एक नेताले बताए । भारतीय दूतावासले भने अनुसार गर्ने कि नगर्ने भन्नेमा पनि मोर्चाभित्र चर्को विवाद देखियो । संघीय समाजवादीका अध्यक्ष उपेन्द्र यादव भारतीय प्रस्तावको विपक्षमा उभिए । यादवले असहमति जनाएपछि मोर्चाका प्रभावशाली नेता महन्थ ठाकुरको दबाबमा सरकारलाई देखावटी रुपमा ७ दिनको अन्टिमेटम दिइएको स्रोतको दाबी छ ।

भारतीय दूतावासको खेलले प्रचण्ड सरकार भीरको डिलैमा पुगेर पनि टिक्न त सफल भयो । तर, सप्तरी घटनापछि मधेशी मोर्चा र सरकारबीचको दूरी बढेको छ । वर्तमान गठबन्धन बनाउन निकै ठूलो मेहनत गरेको भारतले यसको विकल्पका विषयमा पनि प्रमुख पार्टीभित्र खेलिरहेको स्रोतको दाबी छ । भारतीय दूतावासका कर्मचारीहरु सरकार, मधेशी दल, काँग्रेस र एमालेका केही नेताहरुसँग दिनहुँजसो अनौपचारिक छलफल गरिरहेको स्रोतको दाबी छ । श्रोत दैनिक नेपाल
read more...
 
Copyright © 2015 Facebook News • All Rights Reserved.
Blogger Templates Design by BTDesigner • Powered by Blogger