Friday, September 1, 2017

आपसी समझदारीमा बिर्य बाहिर फालेर बिना कण्डम सहवास गर्दै कतै गर्भ रहन्छ ?

News Update | 7:28 AM | Be the first to comment!


म २० वर्षीया युवती हुँ । मेरो केटासाथीसँग यौनसम्पर्क भएको थियो । हामीले कन्डम प्रयोग गरेका थियौं र पछि वीर्य स्खलन भैसकेपछि कन्डमबिना यौनसम्पर्क गर्‍यौं, तर अहिले मेरो महिनावारी भएको छैन । महिनावारीको डेट पनि कटिसक्यो । मलाई डर लागिरहेको छ, कतै मेरो गर्भ त बसेन ? वीर्य निस्किसकेर यौनसम्पर्क गर्दा पनि गर्भ बस्छ ?
– ८६५७७

– डा. राजेन्द्र भद्रा

यौनसम्पर्क र गर्भ रहने सम्भावना
कतिपय स्थितिमा पहिलो वा एक मात्र यौनसम्पर्कमै गर्भ रहन्छ, तर सधैं त्यस्तो हुँदैन । गर्भ रहन धेरै कुराको तालमेल मिल्नुपर्छ । पहिलो कुरा त शुक्रकीट र डिम्बको मिलन हुनुपर्छ । शुक्रकीटसँग मिलन हुन डिम्ब निस्किएको समय हुनु जरुरी छ । महिलामा डिम्ब महिनाको एकपटक मात्र निष्कासन हुन्छ । डिम्ब निष्कासन हुने समयनजिक गर्भ रहने सम्भावना बढी हुन्छ । डिम्ब निस्किएको यस्तै १४ दिनमा महिनावारी सुरु हुन्छ । यस्तै २८ दिनको महिनावारी भएका महिलाको १४ औं दिनतिर डिम्ब निस्कने भएकाले उक्त समयमा यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना एकदमै बढी हुन्छ । डिम्ब निस्किएको यस्तै २४ देखि ४८ घण्टासम्म बाँच्छ भने शुक्रकीट महिलाको प्रजनन अङ्गभित्र ७२ घण्टा वा त्योभन्दा बढी बाँच्न सक्छ । त्यसैले डिम्ब निस्कने केही अघिको र केही दिनपछिको समयलाई गर्भधारण हुन सक्ने समय मानिन्छ, तर महिनावारी ठिक २८ दिनमा नभै ढिलो–चाँडो हुन्छ भने केही फरक पर्न सक्छ ।

वीर्य स्खलनपछि यौनसम्पर्क गर्दा पनि गर्भ रहन्छ ?
तपार्इंलाई थाहै होला कन्डम एउटा प्रभावकारी गर्भनिरोधको साधन हो, तर यसको प्रयोग सही तथा नियमित तरिकाले गर्नुपर्छ । सामान्य रूपमा कन्डम प्रयोग गर्दा यसको प्रभावकारिता यस्तै ८२ प्रतिशत हुन्छ, अर्थात् १ सय जना महिलाले यसलाई प्रयोग गर्दा एक वर्षमा सालाखाला यस्तै १८ जना महिला गर्भवती हुन सक्छन् । यसको अर्थ के पनि हो भने कन्डम नै प्रयोग गर्दा पनि एक हदसम्म गर्भ रहन सक्छ ।

अब तपाईंको मूल प्रश्नमा आऔं । तपार्इंले शुक्रकीटको कुरा गर्नुभएको छ, तर लिङ्गबाट निस्कने सेतो पदार्थ नै वीर्य (कझभल) हो, त्यसैले यसलाई वीर्य स्खलन भनिन्छ । यही वीर्यमै शुक्रकीट (कउभचm) हुन्छन् । तपाईंले वीर्य स्खलन भैसकेपछि कन्डम फुकाल्नासाथ यौनसम्पर्क गरेको हो कि ? त्यसपछि लिङ्गलाई पानीले पखालियो कि पखालिएन वा त्यसपछिको यौनसम्पर्क तुरुन्तै भएको हो कि केही घण्टापछि भएको हो ? वीर्य स्खलनपछि फेरि यौनसम्पर्क गर्नुअघि पिसाब फेरियो कि फेरिएन ? जस्ता कतिपय कुराका आधारमा गर्भ रहने/नरहने सम्भावना बढी वा कम हुन सक्छ ।

वीर्य स्खलनपछि पिसाब फेर्दा भने मूत्रनलीमा भएका शुक्रकीट पखालिने भएकाले गर्भको सम्भावना कम हुन्छ । कुरा जे भए पनि वीर्य स्खलन भैसकेपछि मूत्रनलीमा केही शुक्रकीट हुन सक्छन् र त्यसले गर्भ बसाउन सक्छ । तपाईंहरूले यौनसम्पर्कलाई निरन्तरता दिनुको अर्थ तपाईंको केटासाथीमा यौन उत्तेजना कायमै थियो भन्ने बुझिन्छ । यस्तो स्थितिमा वीर्य स्खलनअघि आउने रसमा पनि शुक्रकीट हुन सक्छन् भन्ने कुरा बिर्सनु हुँदैन ।

अर्को कुरा, यसरी यौनसम्पर्क हुँदा तपाईं महिनावारी चक्रको कुन समयमा हुनुहुन्थ्यो भन्ने कुनै जानकारी दिनुभएको छैन । यदि उक्त घटना डिम्ब निष्कासन हुने बेलातिर भएको भए गर्भ रहने सम्भावना बढी हुन्छ भने महिनावारी हुने वा भएको बेलातिर भए न्यून ।

महिनावारी रोकिनुको अर्थ के होला ?
यौनसम्पर्क राख्ने युवतीमा महिनावारी रोकिनुको मुख्य कारण गर्भ रहनु हो । तपाईंलाई थाहै होला, गर्भ रहेपछि महिलाको शरीरमा केही परिवर्तन आउँछन् । यो परिवर्तनको पहिचान गरेर गर्भ रहे/नरहेको छुट्टयाइन्छ । छोटकरीमा भन्ने हो भने महिनावारी नहुने, स्तन छाम्दा हल्का रूपमा दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने, मनोदशामा परिवर्तन, थकाइ लागेजस्तो हुने, खाने बानी वा रुचिमा परिवर्तन तथा छिटोछिटो पिसाब लाग्ने हुन सक्छ । त्यसै गरी पछि स्तन अझै ठूलो हुने, स्तनको मुन्टो गाढा रंगको हुने, योनिबाट सेतो पानी बग्ने, पेट ठूलो हुनुका साथै बच्चा चलेजस्तो लक्षण देखिन्छ । यस्ता लक्षणमध्ये धेरैजसो लक्षण आफूमा भए गर्भ रहेको भन्न सकिने स्थिति हुन्छ, तैपनि कतिपय परिस्थिति शारीरिक जाँच गरेर मात्र गर्भ रहे/नरहेको (स्पष्ट रूपमा) निर्धारण गरिन्छ । यस्ता लक्षणका आधारमा आफैंले यी कुराको निक्र्यौल गर्न बढी समय पर्खनुपर्ने हुन्छ, जुन कुरा तपाईंका लागि अहिले त्यति उपयुक्त नहोला ।

के गर्नुपर्ला ?
तपाईंले सबैभन्दा पहिले गर्नुपर्ने कुरा भनेको गर्भ रहे–नरहेको पत्ता लगाउने हो । गर्भ रहेको शंका भए पिसाब परीक्षण गरेरसजिलैसँग गर्भ रहे/नरहेको छुट्टयाउन सकिन्छ । यस किसिमको परीक्षण विधि सजिलो भएकाले धेरैजसो ठाउँमा उपलब्ध छ । तपाईंले आफैंले पिसाब जाँच्न सक्नुहुने ‘कीट’ पनि उपलब्ध हुन्छ ।

अब कुरा आउँछ, गर्भलाई निरन्तरता दिने कि नदिने ? गर्भलाई निरन्तरता दिने हो भने तपाईं र तपाईंको साथीले विवाह गर्न सक्नुहुन्छ । यसका लागि घरपरिवारमा सल्लाह गर्नु बेस हुन्छ । गर्भ रहेको स्थितिमा त्यसलाई निरन्तरता नदिने हो भने त्यसका लागि पनि केही उपाय छन् । औषधी खाएर वा औजारको प्रयोगबाट यसो गर्न सकिन्छ । त्यसका लागि स्वास्थ्य मन्त्रालयबाट स्वीकृतिप्राप्त व्यक्ति तथा केन्द्रमा सेवा प्राप्त गर्न सकिन्छ ।

यदि गर्भ रहेको स्थिति होइन भने र नियमित यौनसम्पर्क हुने स्थिति छ भने तपाईंले गर्भनिरोधको प्रभावकारी उपाय अपनाउन सक्नुहुन्छ । तपाईंले खाने चक्की, इम्प्लान्ट, कपर–टीमध्ये आफूलाई सुहाउँदो जुनसुकैमध्ये कुनै एक साधन प्रयोग गर्न सक्नुहुन्छ । कन्डम प्रयोग गर्दा पनि त्यसलाई सही तरिकाले प्रयोग गर्नु आवश्यक छ भन्ने त बुझि नै सक्नुभएको होला ।

यो सामग्री हामीले कान्तिपुर साप्ताहिकबाट लिएका हौ ।
read more...

Thursday, August 31, 2017

वैदेशिक रोजगार विभागद्वारा ३० म्यानपावरलाई कारवाही, को-को परे ? (सुचिसहित)

News Update | 10:59 AM | Be the first to comment!


भदौ १४, काठमाडौँ । वैदेशिक रोजगार विभागले फ्रि भिषा, फ्रि टिकटको विवरण नबुझाएको भन्दै ३० वटा म्यानपावर कम्पनीहरुलाई ५० हजारदेखि एक लाख रुपैयाँ जरिवानाको कारवाही गरेको छ । विभागका महानिर्देशक विश्वराज पाण्डेको निर्देशनमा ३० म्यानपावरलाई बिभागले मंगलबार कारबाही गरेको हो ।

विभागको कारबाहीमा अन्तर्गत रु. एक लाख रुपैयाँ जरिवानामा पर्ने म्यानपावर कम्पनीहरु १६ वटा रहेका छन् भने रु. ५० हजार हजार रुपैयाँ जरिवाना तिर्नेहरुमा १४ म्यानपावर रहेका छन् ।

रु.१ लाखको दरले जरिवाना खेपेका म्यानपावरहरुको लिष्ट हेर्नुहोस्
१. सिद्धार्थ गौतम ओभरसिज प्रा.लि.

२. यूनाइटेड प्लेसमेन्ट इम्प्लाइमेन्ट सर्भिस प्रा.लि.

३. क्यापिटल रिकुटमेन्ट सर्भिस प्रा.लि.

४. मुनलाइट इन्टरनेशनल प्रा.लि

५. सन रे ग्लोबल ओभरसिज प्रा.लि.

६. स्के इन्टरप्राइजेज प्रालि

७. इनोभेटिभ सर्भिसेज प्रा.लि.

८. फरदोश इन्टरनेशनल सर्भिस कम्पनी प्रा.लि

९. एसआरएस ओभरसिज सर्भिसेज प्रा.लि.

१०. रेडरोज इन्टरनेशनल म्यानपावर प्रा.लि.

११. हामिदा इन्टरनेशनल प्रालि

१२. सार्प ह्यूमन रिसोर्सेज प्रा.लि.

१३. नेपाल रिक्रुटिङ सर्भिसेज प्रा. लि.

१४. कौशिक जनशक्ति इन्टरनेशनल प्रा.लि.

१५. मुस्ताङ ओभरसिज प्रा.लि.

१६. सिनमल गोर्खा इन्टरनेशनल मेनेजमेन्ट सर्भिस प्रा.लि.

रु. ५०,०००/- जरिवाना तिर्ने म्यानपावर कम्पनीहरुको लिष्ट हेर्नुहोस
१. राइजिङ्ग स्टार ओभरसिज प्रा.लि.

२. बेबी एन्जल इन्टरनेशनल प्रा.लि

३. पीस नेपाल ओभरसिज प्रा लि.

४. जब सिकर म्यानपावर प्रा.लि.

५. सारथी ओभरसिज रिक्रटमेन्ट प्रालि

६. एशोसिएट्स वेलकम इन्टरनेशनल प्रा.लि.

७. रीजा ओभरसिज इम्प्लाइमेन्ट प्रा.लि.

८. एपोलो मेनपावर सर्भिसेज प्रा.लि.

९. एबिसी ओभरसिज प्रा.लि.

१०. स्तुपा ओभरसिज सर्भिस प्रा.लि.

११. मेरिडियन मेनपावर सर्भिस प्रा.लि.

१२. श्रीओम महाशक्ति इम्प्लोइमेन्ट प्रा.लि.

१३. ध्वनी इन्टरनेशनल प्रा.लि.

१४. एनएसओ कन्सल्ट प्रा.लि.

बैदेशिक रोजगार बिभागले गत बर्ष फागुनमा वैदेशिक रोजगार ऐनको दफा ३४ बमोजिम फ्रि भिषा, फ्रि टिकट कार्यान्वयन भए-नभएको अनुगमन गर्न निर्णय गरि चैत्र १ गते पहिलो सबै म्यानपावर कम्पनीलाई फ्रि भिषा, फ्रि टिकट अनुसार वैदेशिक रोजगारीमा गएका कामदारको विवरण बुझाउन निर्देशन गरेको थियो ।

बिभागको उक्त निर्देशनको बिरोध गरेका म्यानपावरहरुलाई म्याद थप गरि पुन: विवरण पेस गर्न अवसर दिईएको भएपनि धेरैले विवरण नबुझाई उम्किन प्रयास गरेका थिए ।

बिभागले पटक-पटक ताकेता गर्दा पनि विवरण नबुझाएपछी पछिल्लो पटक ३ दिने समय नघाई बुझाउने म्यानपावरलाई ५० हजार र विवरण नै नबुझाउने म्यानपावरलाई एकलाख जरिवाना तोकिएको थियो । -साझासबालबाट
read more...

आफ्नो आमाको काज किरिया दिदि बहिनीले गरे !….हेर्नुहोस् भिडियो सहित्

News Update | 10:45 AM | Be the first to comment!

छोरा नभए पनि के भयो र ! दिदी बहिनी छौ नि ! आफ्नो आमाको काज किरिया दिदि बहिनीले गरे ! हेर्नुश यो भिडियो Unhappy with his meagre income and burdened with the responsibility to look after younger siblings back home, Khatri, who was just 16 then, had quit his job, and bought a bus ticket to return to his village in Dailekh. He had bought new clothes for his mother, brother and sisters. Khatri had just begun eating when the narrow eight-storey building started shaking violently.छोरा नभए पनि के भयो र ! दिदी बहिनी छौ नि ! आफ्नो आमाको काज किरिया दिदि बहिनीले गरे ! हेर्नुश यो भिडियो Unhappy with his meagre income and burdened with the responsibility to look after younger siblings back home, Khatri, who was just 16 then, had quit his job, and bought a bus ticket to return to his village in Dailekh. He had bought new clothes for his mother, brother and sisters. Khatri had just begun eating when the narrow eight-storey building started shaking violently.छोरा नभए पनि के भयो र ! दिदी बहिनी छौ नि ! आफ्नो आमाको काज किरिया दिदि बहिनीले गरे ! हेर्नुश यो भिडियो Unhappy with his meagre income and burdened with the responsibility to look after younger siblings back home, Khatri, who was just 16 then, had quit his job, and bought a bus ticket to return to his village in Dailekh. He had bought new clothes for his mother, brother and sisters. Khatri had just begun eating when the narrow eight-storey building started shaking violently.
read more...

बसमाथि खस्यो हाइटेन्सन विद्युतको तार, भुइँभरी यसरी छरिए लाशहरु

News Update | 10:36 AM | Be the first to comment!


सडकमा हिँडिरहेको यात्रुवाहक बसमा अचानक हाइटेन्सन केबलको तार खसेपछि बसभित्र करेण्ट प्रवाह भएको छ । तार अचानक चुँडिएर बसमाथि खसेको बताइएको छ । करेण्ट लागेर २ जनाको घटनास्थलमै मृत्यु भएको छ । एक युवती गम्भीर घाइते छिन् । उनलाई उपचारको लागि अस्पताल पठाइएको छ । बसमा २५ जना यात्रु रहेको बताइएको छ। 

भारतको अल्मोडा हुँदै नैनीताल जान लागेको बसमाथि बाटोमाथिबाट लगिएको ११ हजार भोल्टको तार चुडिएर खसेको बताइएको छ । करेन्ट लागेर ४५ वर्षका पुरण चन्द र ७५ वर्षकी जमोत्री देवीको मृत्यु भएको हो । २२ वर्षकी प्रिती गम्भीर घाइते भएकी हुन् । घाइतेलाई रामनगर अस्पताल पठाइएको छ ।

सडकमा हिँडिरहेको यात्रुवाहक बसमा अचानक हाइटेन्सन केबलको तार खसेपछि बसभित्र करेण्ट प्रवाह भएको छ । तार अचानक चुँडिएर बसमाथि खसेको बताइएको छ । करेण्ट लागेर २ जनाको घटनास्थलमै मृत्यु भएको छ । एक युवती गम्भीर घाइते छिन् । उनलाई उपचारको लागि अस्पताल पठाइएको छ । बसमा २५ जना यात्रु रहेको बताइएको छ। 

भारतको अल्मोडा हुँदै नैनीताल जान लागेको बसमाथि बाटोमाथिबाट लगिएको ११ हजार भोल्टको तार चुडिएर खसेको बताइएको छ । करेन्ट लागेर ४५ वर्षका पुरण चन्द र ७५ वर्षकी जमोत्री देवीको मृत्यु भएको हो । २२ वर्षकी प्रिती गम्भीर घाइते भएकी हुन् । घाइतेलाई रामनगर अस्पताल पठाइएको छ ।
read more...

बलात्कारी बाबा रामरहिमको नेपाल र नेपालीसंग पनि यस्तो कनेक्सन ? बाहिरियो पत्याउनै नसकिने रहस्य (भिडियो सहित)

News Update | 10:13 AM | Be the first to comment!


Gurmeet’s mother Nasib Kaur announced this after a meeting of Dera’s core committee in Sirsa on Wednesday. She said that the Dera followers might not accept Jasmeet as their spiritual guru, but he will continue to look out the affairs of the Dera management and its operations.

Nasib Kaur has also reportedly slammed 45 office bearers of the committee for not taking the rape trial seriously.
Notably, soon after being chargesheeted in cases of sexual abuse of sadhvis, the convicted Dera head in 2007 had anointed Jasmeet to be his successor. After announcement of the quantum of punishment, Nasib Kaur had called for a meeting of the 45-member core committee and announced the nomination of Jasmeet as the next dera head.
Sources added that the Dera chief had himself announced Jasmeet Singh as his legal heir when he had kicked off a controversy by posing as Sikh master Guru Gobind Singh.
read more...

शरीरमा पसिनाको दुर्गन्ध आउँछ ? हटाउन,अपनाउनुस् यी ६ तरिका

News Update | 10:01 AM | Be the first to comment!


गर्मी मौसममा शरीरबाट पसिना आउनु स्वभाबिकै हो तर पसिनाले शरीरको काखी र खुट्टामा बढी दुर्गन्ध निम्त्याउँछ । जतिनै सफा भएपनि गर्मीका कारणले पसिना आउँछ र यसले मनिसलाई सताइरहेको हुन्छ ।



आउनुस् जानौ यसबाट बच्ने उपाय :

१) नीमको पात : नीमको पातले शरीरको दुर्गन्ध हटाउन सहयोग गर्छ । यसले शरीरमा ब्याक्टेरिया फैलनबाट रोक्छ । नीमको पातलाई पनीमा उमालेर कपडाले छानेर नुहाउनाले शरीरको दुर्गन्ध हटाउँछ ।

२) कागतीको रस : कागतीले छालामा रहेको पीएच लेभललाई घटाँछ जसले पसिनामा रहेको ब्याक्टेरिया फैलनबाट रोक्छ । कागतीलाई आधा गरी काटेर काखीमुनी दल्ने गर्नाले पसिनाको दुर्गन्ध कम हुन्छ ।

३) गुलाब जल : गुलाब जलले पनि पसिनाको दुर्गन्ध हटाउनमा मद्दत गर्छ । यसलाई केही थोपा पानीमा मिसाएर नुहाउनाले शरीरमा लामो समयसम्म दुर्गन्ध आउनबाट रोक्छ ।

४) बेसनरचनाको पिठो : बेसनरचनाको पिठोलाई दहीमा मिसाएर नुहाउनु भन्दा अगाडि शरीरमा लगाउनु र १०र१५ मिनेट पछि त्यसलाई पखाल्ने गर्नाले शरीरको दुर्गन्ध हटाउन मद्दत गर्छ ।

५) मह : मह पनि एक औषधिको रुपमा प्रयोग हुने चीज हो । नुहाइसकेपछि पानीम एक चम्चा मह मिलाएर दुर्गन्ध फैलिएको ठाउमा लगाउनाले दुन्र्गन्ध हट्छ ।

६) पुदिना : पुदिनाको पातलाई उमालेर पानीमा मिसाएर नुहाउनाले शरीरको ब्याक्टेरियालाई हटाउँछ जसले शरीरको दुर्गन्ध हटाउन सहयोग गर्छ ।
read more...

श्रीमती साटासाट गरी यौनसम्पर्क गर्ने गरेको रहस्य खुलेपछि [भिडियो सहित]

News Update | 9:54 AM | Be the first to comment!

अहिलेको युगमा विश्वमा अनौठा अनौठा घटना सुन्न पाइन्छ । जसलाई कलियुग भन्ने गरिन्छ ।हाम्रो समाजले सोच्नै नसक्नेगरी यहाँका दम्पत्तिले श्रीमती साटेर यौनसम्पर्क गर्ने गरेको रहस्य खुलेको छ । आफ्नी श्रीमतीलाई परपुरुषसँग र परपुरुषकी श्रीमती वा गर्लफेण्डसँग आफूले यौनसम्पर्क राख्ने गरेको घटना समाचारमार्फत बाहिर आएको हो ।घटना छिमेकी देश भारतको राजधानी नयाँ दिल्लीमा भएको हो । उत्तर प्रदेशबाट श्रीमती सीता (नाम परिवर्तन)लाई दिल्ली लगेर श्रीमान हरि (नाम परिवर्तन)ले आफ्ना साथी अमर(नाम परिवर्तन)सँग यौनसम्पर्क गर्न लगाएका छन् भने साथीकी गर्लफ्रेण्ड निशा (नाम परिवर्तन)सँग आफूले यौनसम्पर्क राखेको भारतीय पत्रिका दैनिक जागरणको अनलाईनले समाचार प्रकाशित गरेको छ । पुरा भिडियो हेर्नुहोस
read more...
 
Copyright © 2015 Facebook News • All Rights Reserved.
Blogger Templates Design by BTDesigner • Powered by Blogger