Thursday, August 31, 2017

वैदेशिक रोजगार विभागद्वारा ३० म्यानपावरलाई कारवाही, को-को परे ? (सुचिसहित)

News Update | 10:59 AM | Be the first to comment!


भदौ १४, काठमाडौँ । वैदेशिक रोजगार विभागले फ्रि भिषा, फ्रि टिकटको विवरण नबुझाएको भन्दै ३० वटा म्यानपावर कम्पनीहरुलाई ५० हजारदेखि एक लाख रुपैयाँ जरिवानाको कारवाही गरेको छ । विभागका महानिर्देशक विश्वराज पाण्डेको निर्देशनमा ३० म्यानपावरलाई बिभागले मंगलबार कारबाही गरेको हो ।

विभागको कारबाहीमा अन्तर्गत रु. एक लाख रुपैयाँ जरिवानामा पर्ने म्यानपावर कम्पनीहरु १६ वटा रहेका छन् भने रु. ५० हजार हजार रुपैयाँ जरिवाना तिर्नेहरुमा १४ म्यानपावर रहेका छन् ।

रु.१ लाखको दरले जरिवाना खेपेका म्यानपावरहरुको लिष्ट हेर्नुहोस्
१. सिद्धार्थ गौतम ओभरसिज प्रा.लि.

२. यूनाइटेड प्लेसमेन्ट इम्प्लाइमेन्ट सर्भिस प्रा.लि.

३. क्यापिटल रिकुटमेन्ट सर्भिस प्रा.लि.

४. मुनलाइट इन्टरनेशनल प्रा.लि

५. सन रे ग्लोबल ओभरसिज प्रा.लि.

६. स्के इन्टरप्राइजेज प्रालि

७. इनोभेटिभ सर्भिसेज प्रा.लि.

८. फरदोश इन्टरनेशनल सर्भिस कम्पनी प्रा.लि

९. एसआरएस ओभरसिज सर्भिसेज प्रा.लि.

१०. रेडरोज इन्टरनेशनल म्यानपावर प्रा.लि.

११. हामिदा इन्टरनेशनल प्रालि

१२. सार्प ह्यूमन रिसोर्सेज प्रा.लि.

१३. नेपाल रिक्रुटिङ सर्भिसेज प्रा. लि.

१४. कौशिक जनशक्ति इन्टरनेशनल प्रा.लि.

१५. मुस्ताङ ओभरसिज प्रा.लि.

१६. सिनमल गोर्खा इन्टरनेशनल मेनेजमेन्ट सर्भिस प्रा.लि.

रु. ५०,०००/- जरिवाना तिर्ने म्यानपावर कम्पनीहरुको लिष्ट हेर्नुहोस
१. राइजिङ्ग स्टार ओभरसिज प्रा.लि.

२. बेबी एन्जल इन्टरनेशनल प्रा.लि

३. पीस नेपाल ओभरसिज प्रा लि.

४. जब सिकर म्यानपावर प्रा.लि.

५. सारथी ओभरसिज रिक्रटमेन्ट प्रालि

६. एशोसिएट्स वेलकम इन्टरनेशनल प्रा.लि.

७. रीजा ओभरसिज इम्प्लाइमेन्ट प्रा.लि.

८. एपोलो मेनपावर सर्भिसेज प्रा.लि.

९. एबिसी ओभरसिज प्रा.लि.

१०. स्तुपा ओभरसिज सर्भिस प्रा.लि.

११. मेरिडियन मेनपावर सर्भिस प्रा.लि.

१२. श्रीओम महाशक्ति इम्प्लोइमेन्ट प्रा.लि.

१३. ध्वनी इन्टरनेशनल प्रा.लि.

१४. एनएसओ कन्सल्ट प्रा.लि.

बैदेशिक रोजगार बिभागले गत बर्ष फागुनमा वैदेशिक रोजगार ऐनको दफा ३४ बमोजिम फ्रि भिषा, फ्रि टिकट कार्यान्वयन भए-नभएको अनुगमन गर्न निर्णय गरि चैत्र १ गते पहिलो सबै म्यानपावर कम्पनीलाई फ्रि भिषा, फ्रि टिकट अनुसार वैदेशिक रोजगारीमा गएका कामदारको विवरण बुझाउन निर्देशन गरेको थियो ।

बिभागको उक्त निर्देशनको बिरोध गरेका म्यानपावरहरुलाई म्याद थप गरि पुन: विवरण पेस गर्न अवसर दिईएको भएपनि धेरैले विवरण नबुझाई उम्किन प्रयास गरेका थिए ।

बिभागले पटक-पटक ताकेता गर्दा पनि विवरण नबुझाएपछी पछिल्लो पटक ३ दिने समय नघाई बुझाउने म्यानपावरलाई ५० हजार र विवरण नै नबुझाउने म्यानपावरलाई एकलाख जरिवाना तोकिएको थियो । -साझासबालबाट
read more...

आफ्नो आमाको काज किरिया दिदि बहिनीले गरे !….हेर्नुहोस् भिडियो सहित्

News Update | 10:45 AM | Be the first to comment!

छोरा नभए पनि के भयो र ! दिदी बहिनी छौ नि ! आफ्नो आमाको काज किरिया दिदि बहिनीले गरे ! हेर्नुश यो भिडियो Unhappy with his meagre income and burdened with the responsibility to look after younger siblings back home, Khatri, who was just 16 then, had quit his job, and bought a bus ticket to return to his village in Dailekh. He had bought new clothes for his mother, brother and sisters. Khatri had just begun eating when the narrow eight-storey building started shaking violently.छोरा नभए पनि के भयो र ! दिदी बहिनी छौ नि ! आफ्नो आमाको काज किरिया दिदि बहिनीले गरे ! हेर्नुश यो भिडियो Unhappy with his meagre income and burdened with the responsibility to look after younger siblings back home, Khatri, who was just 16 then, had quit his job, and bought a bus ticket to return to his village in Dailekh. He had bought new clothes for his mother, brother and sisters. Khatri had just begun eating when the narrow eight-storey building started shaking violently.छोरा नभए पनि के भयो र ! दिदी बहिनी छौ नि ! आफ्नो आमाको काज किरिया दिदि बहिनीले गरे ! हेर्नुश यो भिडियो Unhappy with his meagre income and burdened with the responsibility to look after younger siblings back home, Khatri, who was just 16 then, had quit his job, and bought a bus ticket to return to his village in Dailekh. He had bought new clothes for his mother, brother and sisters. Khatri had just begun eating when the narrow eight-storey building started shaking violently.
read more...

बसमाथि खस्यो हाइटेन्सन विद्युतको तार, भुइँभरी यसरी छरिए लाशहरु

News Update | 10:36 AM | Be the first to comment!


सडकमा हिँडिरहेको यात्रुवाहक बसमा अचानक हाइटेन्सन केबलको तार खसेपछि बसभित्र करेण्ट प्रवाह भएको छ । तार अचानक चुँडिएर बसमाथि खसेको बताइएको छ । करेण्ट लागेर २ जनाको घटनास्थलमै मृत्यु भएको छ । एक युवती गम्भीर घाइते छिन् । उनलाई उपचारको लागि अस्पताल पठाइएको छ । बसमा २५ जना यात्रु रहेको बताइएको छ। 

भारतको अल्मोडा हुँदै नैनीताल जान लागेको बसमाथि बाटोमाथिबाट लगिएको ११ हजार भोल्टको तार चुडिएर खसेको बताइएको छ । करेन्ट लागेर ४५ वर्षका पुरण चन्द र ७५ वर्षकी जमोत्री देवीको मृत्यु भएको हो । २२ वर्षकी प्रिती गम्भीर घाइते भएकी हुन् । घाइतेलाई रामनगर अस्पताल पठाइएको छ ।

सडकमा हिँडिरहेको यात्रुवाहक बसमा अचानक हाइटेन्सन केबलको तार खसेपछि बसभित्र करेण्ट प्रवाह भएको छ । तार अचानक चुँडिएर बसमाथि खसेको बताइएको छ । करेण्ट लागेर २ जनाको घटनास्थलमै मृत्यु भएको छ । एक युवती गम्भीर घाइते छिन् । उनलाई उपचारको लागि अस्पताल पठाइएको छ । बसमा २५ जना यात्रु रहेको बताइएको छ। 

भारतको अल्मोडा हुँदै नैनीताल जान लागेको बसमाथि बाटोमाथिबाट लगिएको ११ हजार भोल्टको तार चुडिएर खसेको बताइएको छ । करेन्ट लागेर ४५ वर्षका पुरण चन्द र ७५ वर्षकी जमोत्री देवीको मृत्यु भएको हो । २२ वर्षकी प्रिती गम्भीर घाइते भएकी हुन् । घाइतेलाई रामनगर अस्पताल पठाइएको छ ।
read more...

बलात्कारी बाबा रामरहिमको नेपाल र नेपालीसंग पनि यस्तो कनेक्सन ? बाहिरियो पत्याउनै नसकिने रहस्य (भिडियो सहित)

News Update | 10:13 AM | Be the first to comment!


Gurmeet’s mother Nasib Kaur announced this after a meeting of Dera’s core committee in Sirsa on Wednesday. She said that the Dera followers might not accept Jasmeet as their spiritual guru, but he will continue to look out the affairs of the Dera management and its operations.

Nasib Kaur has also reportedly slammed 45 office bearers of the committee for not taking the rape trial seriously.
Notably, soon after being chargesheeted in cases of sexual abuse of sadhvis, the convicted Dera head in 2007 had anointed Jasmeet to be his successor. After announcement of the quantum of punishment, Nasib Kaur had called for a meeting of the 45-member core committee and announced the nomination of Jasmeet as the next dera head.
Sources added that the Dera chief had himself announced Jasmeet Singh as his legal heir when he had kicked off a controversy by posing as Sikh master Guru Gobind Singh.
read more...

शरीरमा पसिनाको दुर्गन्ध आउँछ ? हटाउन,अपनाउनुस् यी ६ तरिका

News Update | 10:01 AM | Be the first to comment!


गर्मी मौसममा शरीरबाट पसिना आउनु स्वभाबिकै हो तर पसिनाले शरीरको काखी र खुट्टामा बढी दुर्गन्ध निम्त्याउँछ । जतिनै सफा भएपनि गर्मीका कारणले पसिना आउँछ र यसले मनिसलाई सताइरहेको हुन्छ ।



आउनुस् जानौ यसबाट बच्ने उपाय :

१) नीमको पात : नीमको पातले शरीरको दुर्गन्ध हटाउन सहयोग गर्छ । यसले शरीरमा ब्याक्टेरिया फैलनबाट रोक्छ । नीमको पातलाई पनीमा उमालेर कपडाले छानेर नुहाउनाले शरीरको दुर्गन्ध हटाउँछ ।

२) कागतीको रस : कागतीले छालामा रहेको पीएच लेभललाई घटाँछ जसले पसिनामा रहेको ब्याक्टेरिया फैलनबाट रोक्छ । कागतीलाई आधा गरी काटेर काखीमुनी दल्ने गर्नाले पसिनाको दुर्गन्ध कम हुन्छ ।

३) गुलाब जल : गुलाब जलले पनि पसिनाको दुर्गन्ध हटाउनमा मद्दत गर्छ । यसलाई केही थोपा पानीमा मिसाएर नुहाउनाले शरीरमा लामो समयसम्म दुर्गन्ध आउनबाट रोक्छ ।

४) बेसनरचनाको पिठो : बेसनरचनाको पिठोलाई दहीमा मिसाएर नुहाउनु भन्दा अगाडि शरीरमा लगाउनु र १०र१५ मिनेट पछि त्यसलाई पखाल्ने गर्नाले शरीरको दुर्गन्ध हटाउन मद्दत गर्छ ।

५) मह : मह पनि एक औषधिको रुपमा प्रयोग हुने चीज हो । नुहाइसकेपछि पानीम एक चम्चा मह मिलाएर दुर्गन्ध फैलिएको ठाउमा लगाउनाले दुन्र्गन्ध हट्छ ।

६) पुदिना : पुदिनाको पातलाई उमालेर पानीमा मिसाएर नुहाउनाले शरीरको ब्याक्टेरियालाई हटाउँछ जसले शरीरको दुर्गन्ध हटाउन सहयोग गर्छ ।
read more...

श्रीमती साटासाट गरी यौनसम्पर्क गर्ने गरेको रहस्य खुलेपछि [भिडियो सहित]

News Update | 9:54 AM | Be the first to comment!

अहिलेको युगमा विश्वमा अनौठा अनौठा घटना सुन्न पाइन्छ । जसलाई कलियुग भन्ने गरिन्छ ।हाम्रो समाजले सोच्नै नसक्नेगरी यहाँका दम्पत्तिले श्रीमती साटेर यौनसम्पर्क गर्ने गरेको रहस्य खुलेको छ । आफ्नी श्रीमतीलाई परपुरुषसँग र परपुरुषकी श्रीमती वा गर्लफेण्डसँग आफूले यौनसम्पर्क राख्ने गरेको घटना समाचारमार्फत बाहिर आएको हो ।घटना छिमेकी देश भारतको राजधानी नयाँ दिल्लीमा भएको हो । उत्तर प्रदेशबाट श्रीमती सीता (नाम परिवर्तन)लाई दिल्ली लगेर श्रीमान हरि (नाम परिवर्तन)ले आफ्ना साथी अमर(नाम परिवर्तन)सँग यौनसम्पर्क गर्न लगाएका छन् भने साथीकी गर्लफ्रेण्ड निशा (नाम परिवर्तन)सँग आफूले यौनसम्पर्क राखेको भारतीय पत्रिका दैनिक जागरणको अनलाईनले समाचार प्रकाशित गरेको छ । पुरा भिडियो हेर्नुहोस
read more...

जर्मनीले भनेको चन्द्रशमशेरले मानेको भए आज भारत नेपालीको कन्ट्रोलमा हुन्थ्यो : आखिर के भने?

News Update | 8:05 AM | Be the first to comment!
इतिहासविद प्राध्यापक डा.नारायणप्रसाद संग्रौला लेख्छन्, ‘पहिलो विश्वयुद्धमा नेपालको बेलायतसँगको सहभागितालाई लिएर जर्मनी निकै रिसाएको थियो । नेपालसँग परम्परागत शत्रुका रुपमा रहेको बेलायतसँगै टाँसिएको देखेर जर्मनीका तत्कालीन प्रधानमन्त्री र भारतका अंग्रेज विरोधी नेताहरुले नै नेपालका राजालाई अंग्रेज भगाउ आन्दोलनको नेतृत्व लिन आग्रह गरे ।



तर त्यसबेलाका नेपालका प्रधानमन्त्री चन्द्रशम्शेरले भने त्यसको साटो अंग्रेजहरुको गुलामी गरिरहे र उल्टै बेलायतको पक्षमा जर्मनीको जासुसी गरिरहे । भारतीय स्वतन्त्रता संग्रामका नेता महेन्द्र प्रतापले बेलायतको साटो जर्मनीको पक्षमा गोर्खा सेनाहरु विश्वयुद्धमा सहभागी गराउन आग्रह गरेका थिए तर नेपालले वास्ता गरेन ।

सन् १९८८ मा जर्मनी, अष्ट्रिया र इटली एकातर्फ र बेलायत, फ्रान्स र रुसको अर्कोतर्फ भएको एलायन्स निर्माण भएको थियो । एलायन्स जारी रहेकै बेला अर्थात २६ वर्षपछि अष्ट्रियाका राजकुमार र उनकी पत्नीको बोस्नियामा भएको हत्याको विषयलाई लिएर सन् १९१४ जुलाई २४ मा प्रथम विश्वयुद्धको सुरुवात भएको थियो । त्यसबेला विश्वयुद्धको विषयलाई लिएर विश्वनै आधा–आधा भएको थियो । नेपालमा भने राणाशासन विरोधी धार बजबुत हुँदै गएकोले राणाहरुले समर्थन गरेको बेलायत पराजय भइदिए हुन्थ्यो भन्ने मनोभावना विकास हुँदै गएको देखिन्छ ।
त्यसैबेला जर्मनीले नेपाललाई आफ्नो पक्षमा गोर्खा सेनाले युद्ध लडे, भारतबाट इष्ट इन्डिया कम्पनीको सरकारलाई धपाउन सकिने र भारत नेपालको अधिनमा आउने भन्दै रेडियो तरंगमार्फत पत्र लेखेको थियो ।’ इतिहासविद संग्रौलाका अनुसार जर्मनीले रेडियो तरंगमार्फत पठाएको पत्र यस्तो थियोः ‘ब्रिटेन नेपालको परम्परागत शत्रु हो, यदि नेपालले युद्धमा अंग्रेजलाई साथ दियो भने नेपाली सेना जर्मनी सेनाको प्रहारबाट बच्न सक्ने छैनन् र यस विश्वयुद्धमा जर्मनीको अवश्य पनि जीत हुनेछ । त्यसकारण नेपालले जर्मनीलाई सहयोग गर्यो भने भारतबाट अंग्रेजहरु भाग्नेछन् अनि भारत पनि नेपालको अधिनमा हुनेछ ।’



त्यसर्थ, भारतकै अंग्रेज भगाउ आन्दोलनका नेता महेन्द्र प्रताप र जर्मनीका प्रधानमन्त्रीको आग्रहलाई नेपालले टेरेको भए र विश्वयुद्धमा जर्मनीको जित हाँसिल भएको भए, सायद नेपालको नक्सामै ठूलो फेरबदल आउनसक्ने इतिहासविदहरुको आंकलन छ । यी दुई कुराले नेपालको ऐतिहासिक मोड विपरित दिशातर्फ गएको समेत बताइन्छ । यद्यपि, पहिलो विश्वयुद्धमा जर्मन एलाइन्सको हार भयो र बेलायत पक्षले जित्यो । त्यसको केही वर्षपछि मात्र भारतबाट अंग्रेजहरु बढारिएका थिए । नेपालको ब्रिटिस गोर्खा भर्ती केन्द्रमा जाने युवाहरुको क्रम भने अहिले पनि जारी छ |

साभार :- इतिहासविद प्राध्यापक डा.नारायणप्रसाद संग्रौला
read more...
 
Copyright © 2015 Facebook News • All Rights Reserved.
Blogger Templates Design by BTDesigner • Powered by Blogger