Tuesday, August 29, 2017

काठमाण्डौमा मान्छे मारेर बागमतीमा फाले पछि देखियो यस्तो दृश्य- हेर्नुहोस् भिडियोमा जे देखियो

News Update | 10:43 AM | Be the first to comment!

A dead body found in Bagmati river of Kathmandu. First it seems like child body after some time a young man identified dead and looks like he was killed and thrown in river. Many people gather and with the help of police dead body has taken for investigation. watch this live video for details.A dead body found in Bagmati river of Kathmandu. First it seems like child body after some time a young man identified dead and looks like he was killed and thrown in river. Many people gather and with the help of police dead body has taken for investigation. watch this live video for details.A dead body found in Bagmati river of Kathmandu. First it seems like child body after some time a young man identified dead and looks like he was killed and thrown in river. Many people gather and with the help of police dead body has taken for investigation. watch this live video for details.
read more...

सेतो नागको एक दर्शनले सारा दुख कष्ट नस्ट गराउने बिश्वास.सक्दो सेयर गरौ(भिडियो)

News Update | 10:35 AM | Be the first to comment!


काठमाडौं–राजधानीको दक्षिणकाली नगरपालिका–१३ स्थित कटुवाल दहमा नाग देखापरेको छ । बाग्मती नदीमा बनेको ‘कटुवाल दह’ भन्दा केही मिटरमाथि गत पुस २९ गते नाग पहिलो पटक देखापरेको थियो ।स्थानीयका अनुसार त्यस यता नाग लगातार निस्कने गरेको छ । ‘दिनमा चार पटकसम्म निस्कन थालेको छ’ स्थानीय पञ्च बहादुर लामाले भने, ‘चैत ४ गते त पटक–पटक गरेर चार पटक नै निस्कियो ।’


बाग्मतीमा रहेको कटुवाल दह भन्दा केही मिटरमाथि र निर्माणाधीन सडक मुनीको ढुंगाको कापबाट निस्कने नाग दैनिक दुई देखी साँढे दुई घण्टा सम्म बाहिर बसेर पुनः लुक्ने गरेको स्थानीयले बताएका छन् ।

पुस २९ गते स्थानीय बालवालिकाले कालो रंगको नाग देखेपछि अभिभावकलाई खबर गरेका थिए । शुरु–शुरुमा बालबालिका र युवा–युवतीले ढुंगाले हिर्काउने, काठको टुक्राले हिर्काउने गर्न थालेपछि नाग संरक्षणमा स्थानीयले चासो देखाएका थिए । अहिले उनीहरु स्थानीय अगुवाहरुले समिति नै बनाएरै नागको संरक्षण थालेका छन् । ‘पहिले ब्यक्तिगत रुपमा नागको संरक्षण गर्न जुटेका थियौं’ पञ्च बहादुर लामाले भने, ‘पछि सवै मिलेर कटुवाल दह क्षेत्र सुधार समितिको नाममा संरक्षण समिति गठन गर्यौं ।’
read more...

सुजाता पाण्डेयलाई बुटवलमा भब्य स्वागत (फोटोफिचर)

News Update | 10:18 AM | Be the first to comment!


काठमाडौं – एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको नेपाल आइडल ‘गाला राउन्ड’ को ‘ टप फाईभ’वाट आउट भएकी सुजता पाण्डेयलाई गृह नगर बुटवलमा भब्य स्वागत गरिएको छ । नेपाल आईडलवाट बाहिरिएपछि घर पुगेकी पाण्डेयलाई समर्थकहरुले स्वागत गरेका हुन् ।

गत शुक्रवार दर्शकको कम भोट पाएर तिलोत्तमा, बुटवलकी २१ वर्षीय पाण्डेलाई आउट भएकी थिईन् । नेपाल आइडलमा अब बुद्ध लामा, प्रताप दास, सागर आले र निशान भट्टराई रहेका छन्। अरुणा लामा, तारादेवी र नयाँ पुस्तामा मेलिना राईको स्वर मन पराउने सुजाता पाण्डेय पनि नेपाल आइडलको उत्कृष्ट पाँच सम्म आईपुगेकी थिईन् । बुटवलबाट अडिसन दिएकी उनी मेहनत र दर्शकको मायाका कारण यो स्थानसम्म आएको बताउँछिन् ।


read more...

महिला हरु को यौन इच्छा तिब्र हुदा देखाउने यी ४ इशारा :जानी राखौ –

News Update | 10:10 AM | Be the first to comment!


यो सत्य हो कि महिलाहरुलाई बुझ्न अप्ठेरो छ ।, तर जब आफ्नो भावना र इनर फिलिंग (भित्रि इच्छा) व्यक्त गर्ने कुरा गर्छन तर त्यहाँ शब्दहरुको सट्टा नन भर्बल कम्यूनिकेशन अर्थात इशाराको प्रयोग गर्छन् । यस्तो बेला पुरुषका लागि यो सांकेतिक क्रियाकलाप बुझ्न गाह्रो हुन्छ । यस्तोमा महिलाहरुको बडी ल्याग्वेज (शारीरिक हाउभाउ)का केही संकेतहरु जान्नु जरुरी हुन्छ जसले यस्तो अर्थ लगाउँछ कि त्यो बेला उनीहरु मूडमा छन् र सेक्स गर्नका लागि तयार छन् ।

१) अंगालोको इशाराः यदि आफ्नो पार्टनर(पुरुष)लाई महिलाहरुले आफ्नो अंगालो पार्टनर(पुरुष)को शरीरको एकदमै नजिकै राख्छिन् भने त्यहाँ पुरुषले बुझ्नुपर्छ कि उनकी पार्टनरको मनमा केही इच्छा जागेको छ । यसका साथै यदि महिलाहरुको हात उनको टाउकोमा, तपाईको टाउकोमा वा तपाईको छातिमा राखिएको छ भने यो पनि त्यस कुराको संकेत हो कि उनी तपाईसँग कम्फर्टेबल अर्थात सहज महसुस मानिरहेकी छन् र आफूलाई रोक्न चाँहदिनन् ।


२) छिटो स्वास फेर्नु अर्थात धड्कन बढ्नुः यो इशाराको बनावटी गर्न गाह्रो छ । किनकि जब शरीर उत्तेजित हुन्छ तब स्वासप्रश्वास आफै बढ्छ । जब शरीर आर्गेजमका लागि तयार भइरहेको छ भने त्यो बेला मनमुटुको धड्कन पनि बढ्छ र शरीरमा अक्सिजनको डिमाण्ड (माग) बढ्दा स्वासप्रस्वास बढ्छ । यो पनि यस कुराको संकेत हो कि उनी तपाईसँग प्रेम गर्न तयार छिन् ।


३) पार्टनरको नजिक आउनुः जब तपाईकी पार्टनर तपाईलाई मायाले अंगालोमा लिने कोसिस गर्छिन् र नजिक हुन खोज्छिन् भने यो पनि यस कुराको संकेत हो कि उनी तपाईलाई इन्वाईट अर्थात आमन्त्रण गरिरहेकी छिन् । यसका साथै आफ्नो हातको पञ्जालाई मोड्नु पनि एक राम्रो संकेत हो ।

४) तालमेल मिलाउनुः राम्रो सेक्सका लागि गोप्य यो पनि हो कि यो एकदमै समकालिन अर्थात सिंक्रनाइज्ड (पारदर्शी) हुन्छ । यसकारण यदि तपाईकी पार्टनर तपाईको मूव्स (पुरुषको स्तन अर्थात छाति)मा आफूलाई म्याच गरिरहेकी छन् अर्थात मिलाइरहेकी छन् र तपाईसँग तालमेल मिलाउन खोजिरहेकी छन् भने अगाडि बढ्नका लागि यो भन्दा राम्रो मौका अरु कुनै समय हुन सक्दैन् । रिपोर्टअनुसार यद्यपी यो जरुरी छैन कि यी सबै कुरा सबै महिलामा लागु हुन्छ । हरेक मान्छे एक अर्कामा फरक हुन्छ । जरुरत मात्र यी कुराको छ कि आफ्नो पार्टनरमा ध्यान दिनुस् र उनको बडी ल्याग्वेंग (शारीरिक हाउभाउ)लाई बुझ्नुस् ।
read more...

एकदिन उसले फकायो, रुममा जाउँ भन्यो :यसरी लुटियो प्रमिलाको यौवन

News Update | 9:59 AM | Be the first to comment!


साउन पहिलो साताको एक दिन । झमक्क साँझ पर्न लागेको थियो । न्यूज रुम, प्राइम बुलेटिनको तयारी । निकै हतारमा थिएँ । ६ बजेपछि स्वभाविक रुपमा न्यूज रुमको प्रेसर यसै हुन्छ । त्यही प्रेसरका बीच समाचार कक्षमा छिरेकी थिइन् उनी । शुरुमा ध्यान दिइनँ । अझ भनौ ध्यान दिन जरुरी ठानिनँ । त्यस्तो ध्यान दिनुपर्ने खास केही थिएन, उनमा । समाचार कक्षमा मानिसहरु आउने जाने क्रम चलिरहन्छ । सबैलाई ध्यान दिएर के साध्य ? तर परिस्थिति यस्तो पर्‍यो । उनीसँग नबोली धरै भएन । मलिनो अनुहार, पातली तर गहुँगोरी । मधुरो आवाजमा नमस्ते गरिन् । लाग्यो केही समाचार लिएर आएकी छिन् । लागेको थिएन, त्यति गम्भीर विषयमा उनी न्यायको खोजीमा निस्किएकी होलिन् ।

आफ्नो कुर्सी छोडेर गीता (सहकर्मी) र म उनको छेवैमा पुग्यौ । एकै सासमा उनले आफ्नो कुरा भनेर सकिन् । ‘म प्रमिला केसी (नाम परिवर्तन) । घर जुम्ला । मलाई जवरजस्ती करणी भयो । बौद्ध प्रहरीमा मुद्दा हालेको छु । प्रहरी उसलाई खोज्नै मान्दैन । त्यसलाई खोजेर जसरी नि कारबाही गराउनु छ, दिदी ।

उनी अझै रोकिएकी छैनन् । हामी अवाक भएर मुखामुख गर्‍यौं । के बोल्ने, के सोध्ने पनि मेसो भएन । उनी हिम्मत जुटाएर हामीलाई भेट्न आएकी थिइन् । त्यसैले केहि त बोल्नै पर्थ्यो ।

चासो नराखुँ भन्दा भन्दै विषयले यसरी तान्यो । मन पेशाबाट निस्किएर मानवता तिर ढल्कियो । तत्काललाई पत्रकारिता र समाचार बिर्सिएँ । न्यायका लागि पनि वास्तविकता त बुझ्नै पर्थ्यो। उनी र घटनाबारे थप सोधी खोजिगर्न थालें ।

कति वर्ष हुनुभयो ?

उनि बोलिन्, १९ वर्ष ।

के गर्नुहुन्छ ?

पढ्छु । जावलाखेलमा रेडियोलोजी तेश्रो वर्षमा । एकै श्वासमा भनिन् ।

अनि कहिले भयो तपाईलाई त्यस्तो ?

बैशाखमा ।

बैशाखमा……! लाग्यो, न्याय खोज्न ढिला भएन ? तर, सोध्न सकिनँ । उनी आफैं बोलिन् । एउटा प्रेमको दर्दनाक कथा । हामी चुपचाप सुनिरहृयौं ।

झण्डै एकवर्ष अगाडीको कुरा । केएमसी कलेजमा अध्ययन गर्ने एकजना केटासँग उनको भेट भयो । हेर्दा आकर्षक थियो केटा । त्यसमाथि ईन्जिनियरिङ पढ्दै गरेको । घर जुम्ला नै, भाषा मिल्यो, भेष मिल्यो, संस्कार मिल्यो, संस्कृति पनि मिल्यो । उसले खुब पच्छ्यायो । फकायो । माया गर्छु भन्यो । उनलाई पनि माया गरेकै जस्तो लाग्यो । र, दिन दिनैको टेलिफोन र भेटघाटले उनीहरु दुई जनामा माया बस्यो । प्रेमी, प्रेमिका भए । अब बिहे गर्ने योजना बन्यो ।

प्रमिलाले आफ्नो कथा सुनाउँदै गइन्, हामी सुन्दै ।

तर, एकदिन उसले फकायो । रुममा जाउँ भन्यो ।

प्रमिलाका अनुसार उनले जान्न भनिन, तर, फकायो उसले । आखिर बिहे गर्ने नै भएपछि किन आनाकानी ? प्रमिलालाई पनि लाग्यो, आखिर बिहे नै गर्ने भए के हुन्छ र कोठामा गएर ?

उनी गइन् उससँग बौद्धमा ।


मध्य राति होइन, जब मध्य दिउँसै प्रेमीबाट लुटिइन प्रमिला……त्यसपछि मोडिएको हो, उनको जीन्दगी ।

फकाई, फकाई माया गर्छु भनेर सर्वस्व सुम्पिएकी प्रमिलाको सर्वस्व लुटेर कोठाबाट फरार भयो, उनको प्रेमी । फोन अफ गर्‍यो । फेसबुकमा ब्लक गर्‍यो । आजसम्म पनि सम्पर्कमा आएन । उनी झण्डै १ महिना त्यहि कोठामा उसकै बाटो कुरेर बसिन् । प्रमिलाका अनुसार निस्किँदा छुट्टै राम्रो कोठा लिन पैसा पुगेन भन्दै कानमा लगाएको सुन पनि खोलेर लग्यो ।

एक्लै किन पठाउनुभा’को त ?

फकायो । मैले आधा सुनें आधा सुनिन् । त्यस्तो घटना भएपछि म बेहोसजस्तै भएछु । विश्वास गरें । पर्खिएर बस्छु भनें तर, आएन । यति भन्दै गर्दा टिलपिल टिलपिल गरेका उनका आँखा अब बग्न थाले ।

अति भएपछि उसको बुवालाई फोन गरिन् । यथार्थ भनिन् । केटाको बुवा जुम्लाकै स्वास्थ्य चौकीमा काम गर्छन् । उनलाई लाग्यो, छोराले त्यसो गरेर भागेपनि बुवाले कुरा बुझ्लान्, समस्याको समाधान निस्केला ।

तर उल्टो उनले धम्की पाउन थालिन् । त्यपछि उनले उजुरी गरिन्, फरार अभियुक्त खोजीपाउँको बेहोरा सहित बौद्ध पुलिसमा । तर, प्रहरीबाट पनि सकारात्मक कुरा आएन । जुम्लामा केटाको बुवासँग बेलाबेलामा कुरा भइरह्यो । घरी फकाउने, घरी धम्क्याउने गर्न कथाले केटाको बुवाले ।

प्रहरीसम्म उजुरी, घरैसम्म कुरा पुगेपछि कुरो गाउँभरी फैलियो । समाजसम्म पुग्यो । के मात्रै भनेनन्, उनलाई गाउँलेले ? अहिले उनीसँग न बुवा बोल्छन्, न आमा नै । ‘आफ्नो गल्ती थिएन भनेर सम्झाउन लाख कोशिश गरें तर, बुवा आमा मान्दै मान्नुहुन्न । मलाई नराम्रो मान्नुहुन्छ । माया गर्ने नाममा उसले मलाई बरबाद पारेर गयो । म न्याय चाहन्छु ।’

सोधें, कस्तो खालको न्याय चाहियो तपाईलाई ?

‘उसँग बिहे गर्नु छैन, उ चाहिएको पनि हैन । यत्ति हो, मेरो इज्जत लुट्यो । उसले सजाय पाउनुपर्छ ।’

मैले थोरै सोधें, धेरै आफैंले बोलिन् ।

एक दिन जुम्लाबाट केटाको बुवाले फोन गरेर बोलाए । ‘आऊ यहाँ कुरा मिलाउँ, पुलिस केस फिर्ता लिउँ, म छोरा खोज्दिन्छु ।’

एउटा प्रेमी र आफ्नो मायाको लागि उनी जुम्ला पुगिन् । बुवालाई बोलाइन् । दुई पक्षबीच कुराकानी भयो । तर, जवरजस्ती मेलमिलापको । प्रमिला भन्छिन्, ‘उसको बुवाले उल्टै धम्की दिए, पाँच लाख दिन्छु, मुद्दा फिर्ता गर भने । मैले मानिनँ ।’ अझै अगाडी भन्दै गइन्, मेरो बुवा रिसाउनुभयो, उल्टै मलाई गाली गर्नुभयो, ‘के म पाँच लाखमा छोरी बेच्न आएको हो ?’ यसो भन्दै छलफलका लागि प्रहरी कार्यालय आएका बुवा रिसाएर हिँडे । प्रहरीहरु रमिते बने, केहीपनि बोलेनन् ।

प्रमिलालाई प्रहरीदेखि खुब चित्त दुःखेको छ । अन्यायमा परेकाहरुको न्यायका लागि भनेर कार्यालय नै खोलेर बसेका मान्छे, एक शब्द बोलेनन् उनको न्यायका लागि । उनलाई शंका लागेको छ, केटाको बुवासँग प्रहरीको साँठगाँठ छ कि भनेर । नत्र त न्यायका लागि प्रहरी कार्यालय पुगेकी किशोरीका लागि किन केही बोलेनन् ?


मुद्दा फिर्ता लिन उनले मान्दै नमानेपछि केटाको बुवाले भनेछन्, ‘मेरो छोराको लागि यस्तो कुरा त सामान्य हो । यस अगाडी पनि तँ जस्ता ४/५ जना केटीलाई घुमाइसक्यो । खै त कसैले मुद्दा हालेनन् ।’

पढे लेखेका भनिएका केटाको बा’को कुराले उनको मुटु हल्लियो । तर, पनि न्यायको लागि आफ्नो लडाइँ नछोड्ने उनले अठोट गरिन् ।

१९ वर्षीया एउटा युवतीको मन मायाले चिथोरेको देखेर विरक्तै लागेर आयो । कथा यतिमै सकिएन । मायाको नाममा कलङ्कीत यस्ता व्यक्तिलाई कारवाहीको दायरामा ल्याउने अठोट गरेर राजधानी फर्कदै गर्दा उनलाई केटाको बुवाले फेरि भने, ‘के गर्छेउ नानी ? कसलाई भनेर न्याय माग्छ्यौ ? शेरबहादुर देउवा त मेरै पकेटका हुन् । अरु तपरका कुरा ।’

ए…हुँदा, हुँदा मान्छेले मायालाई पनि राजनीतिको ध्वास दिन थालेछन् ? उनले सुनिन् मात्रै, केही बोलिनन् ।

अब जुम्ला बसेर पार नलाग्ने देखेपछि उनी फकिईन, काठमाडौं । बस्दै आएको कोठा छोडिन् । साथी समूहमा बस्न थालिन् । अब उनको एउटा मात्रै उद्देश्य छ, उसलाई पत्ता लगाउने र कानुनको कठघरामा उभ्याउने ।

२ महिनाको यो बीचमा उनले कहिल्यै नसकिने शिक्षा पाइन् । उनको उमेर जम्मा १९ वर्ष पुग्यो । देख्छु, यो उमेरका कति केटा, केटीको लागि माया सामान्य खेल हो । माया, प्रेम गाँस्नु, छुट्नु सामान्य छ । तर, उनलाई भावनाको यो कुरो पटक्कै सामान्य लागेन । एउटा प्रेमको साथ र एउटा चोटले कति गहिरो प्रभाव पार्छ, सायद उनलाई मात्रै थाहा छ ।

मान्छेलाई लाग्दो हो, सामान्य कुरामा यति लफडा किन ? शुरुमा त मलाई पनि यस्तै लागेको थियो । तर, गहिरिँदै जाँदा लाग्छ, उनको यो लडाइँ आम प्रेमी, प्रेमीकाहरुको लागि हो । धोका दिनेहरुका लागि सबक हो । धोका पाउनेहरुका लागि मनोबल हो । कथा अझै सकिएको छैन ।

न्यायको लडाइँमा उनले थुप्रै मान्छेलाई भेटिन् । हारगुहार गरिन् । के मात्रै गरिनन् ? आफूमाथि अन्याय भयो, दोषीलाई खोजी पाउँ भन्दै उनले गृहमन्त्री जनार्दन शर्मालाई पनि भेटिन् एक्लै गएर । उनलाई साथ दिने कोही भएन ।
सोधें, एक्लै जानुभयो, गृहमन्त्रीलाई भेट्न ? टाइम दिए त मन्त्रीले ?

हो, एक्लै गएँ । चिनेको एकजना वकिलले टाइम मिलाइदिनुभयो ।

मन्त्रीलाई भेटेर के भन्नुभयो ?

आफ्ना सबै कुरा भनें । दोषीलाई खोजेर कार्वाहीका लागि अनुरोध गरें । बुझ्छु भन्नुभएको छ ।

कानुनी प्रक्रिया थाहा छैन । तर, न्यायको लडाइँ लड्छु भन्दैछिन्, उनी । काठमाडाैंको सडक सडक हिडेर होस् वा जुम्लाको समाजमा एक्लै आँटिली भएर लड्ने यिनको स्वभाव देखेर नतमस्तक भएँ ।

होला, प्रेम गर्दाताका उनका पनि केही कमजोरी भए । तर, उनको कमजोरीमा प्रहार गरेर जसरी उसले र उसका परिवारले निरन्तर दुःख दिइरहे त्यसका अघि उनका कमजोरी नगन्य लाग्छन् ।

भनिहालें, हतारमा थिएँ । रेडियोको काम जहिले पनि हतार नै हुन्छ । त्यही माथि प्राइम न्यूजको समय, झन् हतार । लामो कुराकानी पछि फेरि सोंधे, उ फर्किएर आए बिहे गर्नुहुन्छ ?


त्यो त सोंच्न पनि सक्दिनँ ।

हामीबाट के चाहेर आउनुभयो ?

“उसले गल्ती गरेको छ । गल्ती अनुसार सजाय भोग्नुपर्छ । मेरो दुःखको समाचार लेख्दिनु । फोटै छाप्दिनु । ममाथि भएको यो घटनाले म मुनिकी बहिनीले पढ्न पाएकी छैन । यसैपालि एसईईमा निकै राम्रो नम्बर ल्याएर पास भएकी छे, माइली बहिनी । तर, बुवाआमाले पढ्न दिएका छैनन् । बहिनीहरुलाई गाउँकाले मेरो नाम जोडेर अनेकथरी भन्छन् रे । उनीहरुका लागि पनि मैले यो लडाई जित्नुछ ।’
कस्तो सजाय दिलाउने त ?

‘यति हो, समाजमा मेरो बदनामी भयो, घरपरिवारको साथै छोड्नुपर्‍यो । बेइमानी गर्दा के हुन्छ, उसले बुझोस् । उसले मात्रै होइन, समाजले नै बुझोस् । तर, प्रहरीले उसलाई खोज्न मान्दैन । प्रेम भन्यो, प्रेममा धोका छ, प्रशासनको सहारामा जान खोज्छु, त्यो पनि हुँदैन । बोल्ड केटीकोे पीडा परेलीमा छचल्कियो । हिक्क हिक्क गर्न थालिन् ।’

धेरै कुरा भनिन् । २/४ कुराले मनमै छोयो । उनी शतप्रतिशत सत्य नहोलिन् । तर, उनी साँच्चै साहसी लाग्छिन् । दुनियाँले यस्ता कुरा खुलेर भन्दै हिडेर न्याय माग्न सक्दैनन् । तर, उनले आँट गरिन् । दुनियाले जे भनोस् प्रवाह गरिनन् । थाहा छैन, उनले लडाइँ जित्छिन् कि हार्छिन् ? तर, मनमा कयौ प्रश्न उब्जियो, भावनामा ठेस पुगेको कसरी देखाउने हो ? यस्ता पीडा बोकेर चुपचाप, चुपचाप बाँचिरहेका कति होलान् यो शहरमा ? विश्वासमा घात हुँदा कुन नियमको फेरो समातेर हो न्याय माग्ने ? यस्ता पीडाबाट गुज्रिएकाको लागि केही सोच्न पर्ने हो कि होइन यो समाजले ?

आफूलाई पनि हतार, उनलाई पनि कोठा पुग्न ढिला होला भनेर आफैंले बिदा मागें । जीन्दगीदेखि नै दिक्दारी मानेर निराश भएकी उनलाई सम्झाएँ । तपाईंको ९० प्रतिशत चिन्ता हामीलाई दिनुस्, हामी सघाउँछौं तपाईलाई । चिन्ता नलिनुस्, तपाईजस्ता थुप्रै केटीहरुका लागि पनि तपाईले यो लडाई जित्नुपर्छ । घरपरिवार अनि बहीनीहरुका लागि पनि तपाईले यो लडाई जित्नैपर्छ । खाना खान नछोड्नुस्, पढ्न नछोड्नुस्, राम्ररी जाँच दिनुस् । न्यायका लागि संघर्ष गर्न पनि पहिला त तपाई बाँच्नुपर्छ । आफूलाई कमजोर नबनाउनुस् ।

जाँदाजाँदै मलिन स्वरमा सोधिन्, “दिदी, मैले न्याय पाउँछु त ?”

किन नपाउनु ? बिहै भएर गएको श्रीमानले जबर्जस्ती गरे त कारबाही हुन्छ……तपाईले त उसलाई माया मात्रै गर्नुभएको थियो । तपाईको सोझोपनको फाइदा उठाएर जबर्जस्ती गरेर उसले गल्ती गरेको छ । सजाय त पाउँछ नै, ढिलोचाँडो । संघर्ष गर्न नछोड्नुस् ।
यति भनेर उसलाई पठाएँ ।

एकहप्ताभरी उसको कथाले पोलिरह्यो…..पोलिरह्यो । अनि शब्दमा उतारें । (Source:(ONLINE KHABAR)
read more...

होसियार हुनुस यौनसम्पर्क राख्दा कहिल्यै नगर्नुस् यी ३ गल्तीहरु जसले ज्यान जान सक्छ !!!

News Update | 9:38 AM | Be the first to comment!

सेक्स प्राकृतिक पक्ष हो र यो अपरिहार्य छ । एक अर्कामा समन्वय, समझदारी र सौहार्दपूर्ण वातावरणमा गरिएको सेक्सले मानिसको जीवनमा सकारात्मक असर पुर्याउँदछ । पार्टनरको भावना बुझेर र तरिका मिलाएर गरिएको सेक्सले बढि आनन्द दिने गर्दछ तर, सही समय नआईचालिएको कदमले पुरै सेक्स मुड नै बिगार्न सक्दछ । सेक्स मुड नबिग्रियोस् भन्ने चाहनुहुन्छ भने यी कुराहरु नगर्नुहोस्ः १। किस नगर्नेः धेरै मानिसहरु प्रायः महिलाले सेक्स गरिरहेको बेला आफ्नो पार्टनरलाई किस गर्दैनन् । सेक्स गर्दा किस गर्न नमिलेर हुनसक्छ अथवा उनीहरुलाई क्लाइमेक्स पुग्न हतार भएर पनि किस नगरिरहेका हुनसक्छन् । तर, सेक्स गर्दा किस गर्नुलाई उपयुक्त मानिन्छ किनभने यसले एकअर्कामा मायाको भावना ल्याउने गर्दछ । २। आफ्नो पार्टनर तयार हुनुपूर्व टोक्नुः धेरै मानिसहरुले सेक्सको मामलामा आफ्नो पार्टनर वाइल्ड नै मनपराउँछन् तर, आफ्नो पार्टनर सेक्सका लागि तयार हुनुपूर्व नै शरीरको कुनै पनि भागमा टोक्नुभयो भने दुखाई र असजिलोपनले गर्दा पूरै सेक्स मुड अफ हुनसक्छ त्यसकारण आफ्नो पार्टनर पूरै उत्तेजित भएपछि मात्र उनको कान, कुम, घाँटी र शरीरको अरु भागमा टोक्ने गर्दा राम्रो हुन्छ ।

३। आनन्द दिने शरीरका भाग बिर्सनुः यौनाङ्ग चलाउँदा यौनसन्तुष्टि प्राप्त हुने कुरा सबैलाई थाहा छ तर यसको अलावा आफ्नो पार्टनरको शरीरका अरु भागलाई पनि ध्यान दिनुहोस् । घुँडा, नाडी, पिठ्युँ र पेट महिला र पुरुषहरुका लागि बढी संबेदनशील हुने भएका कारण यी भागहरुलाई सुम्सुम्याउने गरेमा बढि यौनसन्तुष्टि प्राप्त हुन्छ । ४। आफ्नो तौल पार्टनरमा थुपर्नुः यदि तपाईं महिला हुनुहुन्छ भने पनि आफूलाई आफ्नो पार्टनरलाई सुम्पनु राम्रो कुरा हो तर यदि तपाईं आफ्नो पार्टनरको माथि बसिरहनुभएको छ भने सास फेर्न नसक्ने गरेर आफ्नो तौल उनीहरुमाथि नथुपार्नुहोस् यसले सेक्स मुड बिगार्ने सम्भावना निकै हुन्छ । ५। चरमोत्कर्ष निकै चाँडै– ढिलोः यो बुँदा पुरुषहरुका लागि उपयुक्त हुन्छ ।
पुरुषहरुले सही समयमा चरमोत्कर्षमा पुग्नको लागि आफ्नो मांसपेशीलाई कन्ट्रोल गर्नसक्न पर्छ । यदि चरमोत्कर्षमा छिट्टै पुग्नुभयो भने तपाईंले आफ्नो पार्टनरलाई आनन्द दिन सक्नुहुन्न र यदि धेरै ढिला गर्नुभयो भने पनि बोर मानेर गर्नुहुनेछ


सेक्स प्राकृतिक पक्ष हो र यो अपरिहार्य छ । एक अर्कामा समन्वय, समझदारी र सौहार्दपूर्ण वातावरणमा गरिएको सेक्सले मानिसको जीवनमा सकारात्मक असर पुर्याउँदछ ।
पार्टनरको भावना बुझेर र तरिका मिलाएर गरिएको सेक्सले बढि आनन्द दिने गर्दछ तर, सही समय नआई

चालिएको कदमले पुरै सेक्स मुड नै बिगार्न सक्दछ । सेक्स मुड नबिग्रियोस् भन्ने चाहनुहुन्छ भने यी कुराहरु नगर्नुहोस्ः १।
किस नगर्नेः धेरै मानिसहरु प्रायः महिलाले सेक्स गरिरहेको बेला आफ्नो पार्टनरलाई किस गर्दैनन् । सेक्स गर्दा किस गर्न नमिलेर हुनसक्छ अथवा उनीहरुलाई क्लाइमेक्स पुग्न हतार भएर पनि किस नगरिरहेका हुनसक्छन् । तर, सेक्स गर्दा किस गर्नुलाई उपयुक्त मानिन्छ किनभने यसले एकअर्कामा मायाको भावना ल्याउने गर्दछ । २।
आफ्नो पार्टनर तयार हुनुपूर्व टोक्नुः धेरै मानिसहरुले सेक्सको मामलामा आफ्नो पार्टनर वाइल्ड नै मनपराउँछन् तर, आफ्नो पार्टनर सेक्सका लागि तयार हुनुपूर्व नै शरीरको कुनै पनि भागमा टोक्नुभयो भने दुखाई र असजिलोपनले गर्दा पूरै सेक्स मुड अफ हुनसक्छ त्यसकारण आफ्नो पार्टनर पूरै उत्तेजित भएपछि मात्र उनको कान, कुम, घाँटी र शरीरको अरु भागमा टोक्ने गर्दा राम्रो हुन्छ ।

३। आनन्द दिने शरीरका भाग बिर्सनुः यौनाङ्ग चलाउँदा यौनसन्तुष्टि प्राप्त हुने कुरा सबैलाई थाहा छ तर यसको अलावा आफ्नो पार्टनरको शरीरका अरु भागलाई पनि ध्यान दिनुहोस् । घुँडा, नाडी, पिठ्युँ र पेट महिला र पुरुषहरुका लागि बढी संबेदनशील हुने भएका कारण यी भागहरुलाई सुम्सुम्याउने गरेमा बढि यौनसन्तुष्टि प्राप्त हुन्छ । ४। आफ्नो तौल पार्टनरमा थुपर्नुः यदि तपाईं महिला हुनुहुन्छ भने पनि आफूलाई आफ्नो पार्टनरलाई सुम्पनु राम्रो कुरा हो तर यदि तपाईं आफ्नो पार्टनरको माथि बसिरहनुभएको छ भने सास फेर्न नसक्ने गरेर आफ्नो तौल उनीहरुमाथि नथुपार्नुहोस् यसले सेक्स मुड बिगार्ने सम्भावना निकै हुन्छ । ५। चरमोत्कर्ष निकै चाँडै– ढिलोः यो बुँदा पुरुषहरुका लागि उपयुक्त हुन्छ ।
पुरुषहरुले सही समयमा चरमोत्कर्षमा पुग्नको लागि आफ्नो मांसपेशीलाई कन्ट्रोल गर्नसक्न पर्छ । यदि चरमोत्कर्षमा छिट्टै पुग्नुभयो भने तपाईंले आफ्नो पार्टनरलाई आनन्द दिन सक्नुहुन्न र यदि धेरै ढिला गर्नुभयो भने पनि बोर मानेर गर्नुहुनेछ


सेक्स प्राकृतिक पक्ष हो र यो अपरिहार्य छ । एक अर्कामा समन्वय, समझदारी र सौहार्दपूर्ण वातावरणमा गरिएको सेक्सले मानिसको जीवनमा सकारात्मक असर पुर्याउँदछ ।
पार्टनरको भावना बुझेर र तरिका मिलाएर गरिएको सेक्सले बढि आनन्द दिने गर्दछ तर, सही समय नआई

चालिएको कदमले पुरै सेक्स मुड नै बिगार्न सक्दछ । सेक्स मुड नबिग्रियोस् भन्ने चाहनुहुन्छ भने यी कुराहरु नगर्नुहोस्ः १।
किस नगर्नेः धेरै मानिसहरु प्रायः महिलाले सेक्स गरिरहेको बेला आफ्नो पार्टनरलाई किस गर्दैनन् । सेक्स गर्दा किस गर्न नमिलेर हुनसक्छ अथवा उनीहरुलाई क्लाइमेक्स पुग्न हतार भएर पनि किस नगरिरहेका हुनसक्छन् । तर, सेक्स गर्दा किस गर्नुलाई उपयुक्त मानिन्छ किनभने यसले एकअर्कामा मायाको भावना ल्याउने गर्दछ । २।
आफ्नो पार्टनर तयार हुनुपूर्व टोक्नुः धेरै मानिसहरुले सेक्सको मामलामा आफ्नो पार्टनर वाइल्ड नै मनपराउँछन् तर, आफ्नो पार्टनर सेक्सका लागि तयार हुनुपूर्व नै शरीरको कुनै पनि भागमा टोक्नुभयो भने दुखाई र असजिलोपनले गर्दा पूरै सेक्स मुड अफ हुनसक्छ त्यसकारण आफ्नो पार्टनर पूरै उत्तेजित भएपछि मात्र उनको कान, कुम, घाँटी र शरीरको अरु भागमा टोक्ने गर्दा राम्रो हुन्छ ।

३। आनन्द दिने शरीरका भाग बिर्सनुः यौनाङ्ग चलाउँदा यौनसन्तुष्टि प्राप्त हुने कुरा सबैलाई थाहा छ तर यसको अलावा आफ्नो पार्टनरको शरीरका अरु भागलाई पनि ध्यान दिनुहोस् । घुँडा, नाडी, पिठ्युँ र पेट महिला र पुरुषहरुका लागि बढी संबेदनशील हुने भएका कारण यी भागहरुलाई सुम्सुम्याउने गरेमा बढि यौनसन्तुष्टि प्राप्त हुन्छ । ४। आफ्नो तौल पार्टनरमा थुपर्नुः यदि तपाईं महिला हुनुहुन्छ भने पनि आफूलाई आफ्नो पार्टनरलाई सुम्पनु राम्रो कुरा हो तर यदि तपाईं आफ्नो पार्टनरको माथि बसिरहनुभएको छ भने सास फेर्न नसक्ने गरेर आफ्नो तौल उनीहरुमाथि नथुपार्नुहोस् यसले सेक्स मुड बिगार्ने सम्भावना निकै हुन्छ । ५। चरमोत्कर्ष निकै चाँडै– ढिलोः यो बुँदा पुरुषहरुका लागि उपयुक्त हुन्छ ।
पुरुषहरुले सही समयमा चरमोत्कर्षमा पुग्नको लागि आफ्नो मांसपेशीलाई कन्ट्रोल गर्नसक्न पर्छ । यदि चरमोत्कर्षमा छिट्टै पुग्नुभयो भने तपाईंले आफ्नो पार्टनरलाई आनन्द दिन सक्नुहुन्न र यदि धेरै ढिला गर्नुभयो भने पनि बोर मानेर गर्नुहुनेछ
read more...

कुकुरले पनी मान्छेलाई यसरी बचाउदो रहेछ हेर्नुस भिडीयो जनावरको सम्मान स्वरुप सबैले शेयर गरौ

News Update | 9:23 AM | Be the first to comment!

कुकुरले पनी मान्छेलाई यसरी बचाउदो रहेछ हेर्नुस भिडीयो जनावरको सम्मान स्वरुप सबैले शेयर गरौ
When both parents work taking care of small children after school hours are over often needs major reshuffling of schedules.


And especially for parents whose children are in junior school, time management seems like a constant struggle. Sometimes, parents are even compelled to leave urgent work behind and rush to pick up their child from school at 3 pm. Day boarding services and babysitters in Kathmandu are rare and expensive.

This is where Small Miracles can come to your rescue. Located at Jawalakhel, this childcare service will pick up your child after school, help them with their homework, and drop them home in the evening where you can receive them with open arms and a stress free mind.When both parents work taking care of small children after school hours are over often needs major reshuffling of schedules.


And especially for parents whose children are in junior school, time management seems like a constant struggle. Sometimes, parents are even compelled to leave urgent work behind and rush to pick up their child from school at 3 pm. Day boarding services and babysitters in Kathmandu are rare and expensive.

This is where Small Miracles can come to your rescue. Located at Jawalakhel, this childcare service will pick up your child after school, help them with their homework, and drop them home in the evening where you can receive them with open arms and a stress free mind.
read more...
 
Copyright © 2015 Facebook News • All Rights Reserved.
Blogger Templates Design by BTDesigner • Powered by Blogger